पर्सा प्रहरीको ठुलो सफलता,फागुन महिनामा करोडौंको अबैध मालवस्तुहरु बरामद तथा ९३ जना फरार प्रतिवादी पक्राउ ।
रसीद आलम,बिरगंज,२ चैत । पर्सा प्रहरीले फागुन महिनाको मसान्तसम्म तिन करोड एकतीस लाख दुई हजार तिन सय तेइस रुपैया बराबरको मालसामानहरु बरामद गरेको छ। पर्साको विभिन्न स्थानहरुबाट विभिन्न मिति तथा समयमा जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली चोरी पैठारी गरी वीरगञ्ज भित्राउन लागेको चिनी, खाने तेल, चक्लेट, प्याज लगायतका खाद्यान्न मालबस्तुहरू, हार्डवेयर पार्टस, विभिन्न किसिमका […]
पुरा पढ़नुश