आठ लाख भन्दा बढीका भन्सार छलीएका अबैध लत्ताकपडाहरू पर्सा प्रहरीको नियन्त्रणमा ।

रसीद आलम,बिरगंज ,१ चैत । भन्सार छली चोरी पैठारी गरी ल्याएको ८ लाख ३९ हजार ४ सय रुपैया बराबरको लत्ताकपडाहरू पर्सा प्रहरीले बरामद गरेको छ। फागुन २९ गते साझ ३ बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.७ स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको होलीको टपस-२०३० पिस, टपस-२६४ पिस र कुर्ता सुरवाल-२३० पिस […]

पुरा पढ़नुश

रौतहटमा तीन घर जलेर खरानी हुँदा सात लाखको क्षति

  रौतहट १ चैत  । रौतहटको पूर्विभेग राजदेवी नगरपालिकामा बुधबार साँझ भएको आगलागीबाट तीन घर जलेर नष्ट भएका छन्। राजदेवी-७ मुडवलवामा भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका हुन्। आगलागीबाट स्थानीय कैलाश राउत बरई, शत्रुधन साह र हृदय साहको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। आगलागीमा घरमा रहेको अन्न, लत्ताकपडालगायतका लाखौंको सरसमान जलेर […]

पुरा पढ़नुश

आइसीसीका अध्यक्ष नेपाल भ्रमणमा आउदै

काठमाडौँ ,१चैत । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार अध्यक्ष बार्कलेले आगामी मार्च १८ देखि २१ सम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका हुन् । क्यानले यस भ्रमणको क्रममा आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेपालमा खेलकुदको विकासका लागि थप अवसरहरूको खोजी गर्ने […]

पुरा पढ़नुश

प्रतिनिधिसभा बैठक बस्दै, निजामति बिधेयक प्रस्तुत हुने

काठमाडौं, १ चैत । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।   संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।   संसद सचिवालयका अनुसार नेमकिपाका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा बिधेयक २०८०’ लाइ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव माथी राख्ने बिरोधको सुचनालाइ निर्णयार्थ प्रस्तुत गरिनेछ ।   त्यसपछि, संघीय […]

पुरा पढ़नुश

खाजा घरमा नाबालिकालाई मदिरा सेवन गराउँदै, यौनधन्दामा लगाउँदै

काठमाडौं, १ चैत । होटल तथा खाजा घर सञ्चालन गरी नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल काठमाडौं बस्ने ३८ वर्षीय हिरन राई छन्। उनलाई बुधबार मानव बेचबिखन तथा ओसारपसार ब्युरोले पक्राउ गरेको हो। ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार गोकर्णेश्वर नगरपालिका-५ शिवचोकमा उनले कालिञ्चोक […]

पुरा पढ़नुश

७० बर्ष देखी फलामको बक्सामा रहेका ‘आयरन लंग मैन’काे निधन

न्युयोर्क, १ चैत ।  करिब ७० वर्षसम्म ‘फलामको फोक्सो’ को  सहारामा बाँचिरहेका पल अलेक्जेन्डरले अन्ततः संसारबाट बिदा भएका छन् । पावलले ७८ वर्षको उमेरमा अन्तिम सास फेरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।   तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि पाउल अलेक्जेन्डर १९५२ मा ६ वर्षको उमेरमा नै पोलियोबाट पीडित भएका थिए । जसका कारण […]

पुरा पढ़नुश

भारतले पक्राउ गर्‍यो पाकिस्तानीको ४८० करोडको लागुऔषध

नयाँदिल्ली, १ चैत । अरब सागरस्थित भारतीय सीमामा ४८० करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ।   गुजरात एटीएस, नौसेना र केन्द्रीय एजेन्सीको संयुक्त अपरेशन अन्तर्गत टोलीले ६ विदेशी लागुऔषध तस्करलाइ पनि पक्राउ गरेको छ । यी सबै ड्रग्स भरियाहरू पाकिस्तानी नागरिक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।   समाचार अनुसार यी औषधिहरू एउटा डुङ्गामा […]

पुरा पढ़नुश

सीमा क्षेत्रमा सुरक्षा र निर्वाचनका विषयमा नेपाल र भारतका उच्च अधिकारीबीच भेटवार्ता

फागुन ३० वीरगञ्ज । एसएसबीका आइजी श्री पंकज दराड (आईपीएस)ले भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध, सीमा क्षेत्रमा सुरक्षा र निर्वाचनका विषयमा नेपाल र भारतका वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। बुधबार महानिरीक्षक श्री पंकज दराड फ्रन्टियर हेडक्वार्टर सशस्त्र सीमा बाल पटना (बिहार)ले भारत र नेपालका वरिष्ठ अधिकारीसँग एक विशेष बैठक बसेको थियो। जसमा मैत्री सम्बन्ध सुधार गर्न […]

पुरा पढ़नुश

वडा प्रहरी कार्यालय विर्ताद्वारा साढे सात लाख बराबरको अबैध समान पक्राउ।

रसीद आलम ,बिरगंज ,३० फागुन । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा भंसार छली चोरी पैठारीका समानहरु विरगंज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चौकबाट पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा बुधबार साझ ६ बजेको समयमा वडा प्रहरी कार्यालय विर्ता तथा प्रहरी चौकी ईनर्वावाट खटिएको संयुक्त प्रहरी टोलीले अवैध रुपमा भारतबाट भंसार […]

पुरा पढ़नुश

दाईजोमा सुनको सिक्री नपाएको भनी बेहुला पक्षले वेहुली पक्षसंग गरे झगडा,बेहुला पक्षको ५ जना पर्सा प्रहरीको नियन्त्रणमा ।

बिरगंज,३० फागुन । पर्सा प्रहरीले विवाह सम्बन्धी कसुरमा सलंग्न ५ जनालाई पक्राउ गरेको छ। दाईजोमा सुनको सिक्री नपाएको भनी बेहुला पक्ष र वेहुली पक्षबीच वादविवाद भई झगडा हुँदा बेहुला पक्षको ५ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार फागुन २८ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२४ स्थित रामगढवामा बारा कलैया उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष […]

पुरा पढ़नुश