सञ्चार माध्यमको संरक्षण गर्न प्रदेश सरकारसँग पत्रकार महासंघ मोरङको माग

विराटनगर, ३० फागुन । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ। नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराईको नेतृत्वमा गएको टोलीले मंगलबार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईलाई भेटेर मागपत्र बुझाएको हो। महासंघले प्रदेश […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा प्रतिबन्धित लागु औषध सहित मानिस पक्राउ ।

रसीद आलम,पर्सा,३० फागुन । पर्सा प्रहरीले बिरगंजको पावरहाउसचोकबाट प्रतिबन्धित लागु औषध सहित एक जना मानिसलाई पक्राउ गरेको छ। फागुन २७ गते दिउँसो १२:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१३ पावरहाउसचोक स्थित सडकखण्डमा विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्सा वीरगञ्ज र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा […]

पुरा पढ़नुश

पर्सा :बिर्ता प्रहरीद्वारा ६ लाख बराबरको भन्सार छली चोरी पैठारीका सामाग्रीहरू बरामद ।

रसीद आलम,बिरगंज,३० फागुन । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएको ६ लाख १ हजार ९ सय ३० रुपैया बराबरको तस्करीका लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरू बरामद गरेको छ। फागुन २८ गते बेलुका ३:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ र वडा नं. ४ […]

पुरा पढ़नुश

सामुदायिक प्रहरी सेवा छपकैयाद्वारा मुस्लिमहरुको महान पर्व रमजानको अवसरमा गरिब तथा बिपन्न परिवारलाई खाधान्न सामग्री बितरण।

बिरगंज,३० फागुन । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ द्वारा मुस्लिमहरुको महान पर्व रमजानको अवसरमा ३० जना गरिब तथा बिपन्न परिवारलाई खाधान्न सामग्री बितरण गरेको छ। फागुन २९ गते बिहान ११:०० वजेको समयमा “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ पर्साको आयोजनामा, राईजिङ्ग वीरगंज नेपालको बिशेष पहलमा तथा […]

पुरा पढ़नुश

मेरिल्याण्ड कलेजको बसले ठक्कर दिएका बृद्धको उपचारका क्रममा मृत्यु

मोरङ, ३० फागुन । रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ। र‌ंगेली ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्। बिराटनगरको मेरिल्याण्ड कलेजको को १ क १५२९ नं.को बसले साइकलमा सवार भट्टराईलाई ठक्कर दिएको थियो। दुर्घटना परि बिराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका भट्टराईको गएराति ४ बजे निधन भएको हो। […]

पुरा पढ़नुश

मकवानपुर :लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर, ३० फागुन ।  हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित गुम्बाटोलबाट अवैध लागूऔषध गाँजा करिब ८४ किलो १२० ग्राम सहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय साबिर अंसारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले रोकी राखेको बीआर ०१ बीएफ ५५८१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको पछाडी डिक्कि र […]

पुरा पढ़नुश

पर्सा:लागु औषध गाँजा सहित २ जना पक्राउ , एक जना फरार ।

रसीद आलम,बिरगंज ,२९ फागुन । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका विभिन्न ठाउँबाट लागु औषध गाँजा सहित २ जना मानिसलाई पक्राउ गरेको र एक जना फरार रहेको हुँदा खोजी कार्य गरिरहेको जनाएको छ । फागुन २८ गते दिउँसो १२:०५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं २५चण्डालचोक स्थित सडकखण्डमा सशस्त्र प्रहरी वल नेपाल बि.ओ.पि.ड्राइपोर्ट र प्रहरी चौकी सिर्सियाबाट […]

पुरा पढ़नुश

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित,को हुन् राष्ट्रिय सभा अध्यक्ष दाहाल ?

काठमाडौं, २९ फागुन । राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सत्ता गठबन्धनको तर्फबाट गोपी सार्की अछामीले पेस गरेको नारायण दाहाललाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । उक्त प्रस्तावलाई मतविभाजनमार्फत् निर्णयार्थ प्रस्तुत गरिएको थियो ।  मतविभाजनको […]

पुरा पढ़नुश

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता : प्रधानमन्त्री

काठमाडौँ, २९ फागुन  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताएका छन् । राष्ट्रिय सेवा दलद्वारा सञ्‍चालित १८औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा सशक्तिकरण तालिमले सामथ्र्यवान्, उद्यमशील, सिर्जनशील एवं सकारात्मक सोचयुक्त भविष्यका कर्णधारहरू तयार गरी राष्ट्रको पक्षमा […]

पुरा पढ़नुश

वीरगञ्जमा सुनको सिक्री नपाएपछि बिहे नै नगरी फर्किए बेहुला

  पर्सा, २९ फागुन।जन्तीलाई माछा खान नदिँदा बेहुलासहितको जन्ती फिर्ता भएको घटना नसेलाउँदै पर्सामा त्यसै प्रकृतिको अर्को लजास्पद  घटना दोहोरिएको छ। देशकै आर्थिक नगरीको नामले चिनिएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेको लजास्पद घटना सार्वजनिक भएको हो। बाराको कलैया उपमहानगरपालिका ४ घर भएका अपरेटर साहले […]

पुरा पढ़नुश