भन्सार छलीएका औषधी सशस्त्र प्रहरी पर्साको नियन्त्रणमा ।

रसीद आलम,बिरगंज ,१५ फागुन । सशस्त्र प्रहरी बल पर्साले भन्सार छलीएका ४१ हजार ७ सय ७२ रुपैयाँको औषधी पक्राउ गरेको छ। बिओपि सिर्सियाबाट खटिएको सशस्त्र प्रहरी टोलीले चेकजाँचको क्रममा फागुन १४ गते पर्साको बीरगंज -१० स्थित अलखिया मठ नजिकै मेनरोडबाट मल्टी भिटामिन औषधी नुट्रीडेक्स मल्टी भिटामिन सिरप २०० एम एलको १४४ बट्टा बरामद गरेको सशस्त्र […]

पुरा पढ़नुश

पर्सा प्रहरीद्वारा प्याज लोड रहेको पिकअप र हार्डवेयर लोड रहेको भारतीय ट्याक्टर पक्राउ।

रसीद आलम ,बिरगंज,१५ फागुन । भन्सार छली चोरी पैठारी गरी भित्राइएका अबैध प्याज सहित पिकअपलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। फागुन १३ गते राती १०:३० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.५ कुम्हाल टोल स्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी भित्राइएका प्याज ६० बोरामा २८८० के.जी.  सहित प्रदेश २-०३-००१ च ३३०४ नम्बरको पिकअप […]

पुरा पढ़नुश

संसद भवनको सुरक्षार्थ खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसियो

काठमाडौं, १४ फागुन । लघुवित्त पीडितहरू संसद भवनभित्र प्रवेश गरेपछि संसद भवनको सुरक्षाका लागि खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसिएको छ। प्रहरी प्रधानकार्यालयले संसद भवनमा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको हो। उनीहरूको ठाउँमा नयाँ टोलीलाई ल्याइएको छ। सोमबार दिउँसो लघुवित्त पीडितहरू संसद भवनमा प्रवेश गरेका थिए। उक्त घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले एसएसपी […]

पुरा पढ़नुश

बारामा ग्यास सिलिन्डर पड्किँदा एकजनाको मृत्यु, पाँच घाइते:शंकास्पद वस्तु बिस्फोट घटनाको सत्यतथ्य छानबिन गर्न स्थानीय राजनीतिक दलको माग

काठमाडौं, १४ फागुन –  बारामा एउटा वर्कसपमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य पाँच जना घाइते भएका छन्। बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगर रहेका छन्। निगढ-७ बजारमा रहेको उनको वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किँदा सोमबार […]

पुरा पढ़नुश

पर्सा : लाखौं मुल्य बराबरको भन्सार छलीएका समान बिर्ता प्रहरीको नियन्त्रणमा ।

बिरगंज ,१४ फागुन । बिरगंजमा भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न खाद्यान्न सामाग्रीहरू पर्सा प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका मातहत वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटीको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बिरगंजको ईदगाह चौकबाट १ लाख २६ हजार १०५ रुपैया बराबरको भन्सार छली चोरी पैठारी गरी ल्याइएको […]

पुरा पढ़नुश

बाराका किसानले पाएनन १८ करोड रुपैयाँ भुक्तानी, दुग्ध संघद्वारा आन्दोलनकाे घोषणा

बारा, १४ फागुन । बारा जिल्ला दुध उत्पादक सहकारी संघ लि.ले किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै केन्द्रिय दुग्ध सहकारी संघ लि. नेपालद्वारा घोषणा गरेको राष्ट्र व्यापी दुग्ध किसान आन्दोलनमा एकेबद्धता जाहेर गर्दै आन्दोलन घोषणा गरेका छन् । संघले आज बाराको निजगढ नगरपालिकाको सभाहालमा पत्रकार सम्मेलन गर्दै दुध उत्पादक किसानको माग सम्बोधनमा नभएकाले आन्दोलनमा उत्रिन […]

पुरा पढ़नुश

कतारले गर्‍यो प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा

दोहा, १४ फागुन । कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्ने नयाँ योजनाको घोषणा गरेको छ ।   जस अनुसार सन् २०३० भन्दा अगाडि प्रतिवर्ष १४२ मिलियन टन ग्याँस उत्पादन क्षमता पु¥याउने लक्ष्य रहेकोसमेत जनाएको छ । ‘नर्थ फिल्ड वेस्ट नामको नयाँ नर्थ फिल्ड विस्तारले विद्यमान विस्तार योजनाहरूमा प्रति वर्ष थप १ […]

पुरा पढ़नुश

गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक

काठमाडौं, १४ फागुन । पछिल्लो केही महिनादेखि भारतसहित विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको बारेमा धेरै चर्चा भइरहेको छ ।   अमेरिकी कम्पनी ओपनएआईले च्याटबट सेवा च्यापजीपीटी लन्च गरेर नयाँ तरिकाले इन्टरनेट सर्च सेवा प्रयोग गर्ने विकल्प विश्वलाई देखाए पछि यसले नयाँ बहस सिर्जना गरेको छ ।   यस्तो अवस्थामा विश्वको सबैभन्दा लोकप्रिय सर्च इन्जिन गुगल […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल पर्साको ठुलो सफलता ,प्रस्तावित सिमा सुरक्षा गुल्म अलौद्वारा १ करोड १० लाख बराबरको कपडा र ट्रक पक्राउ।

रसीद आलम,बिरगंज ,१३ फागुन । सशस्त्र प्रहरी बल पर्साले ७० लाख बराबरको अबैध कपडा सहित एउटा  ट्रक पक्राउ गरेको छ। फागुन १२ गते पर्साको बिरगंज महानगरपालिका -२५ बहुअरीबाट ना.८ ख.३९७८ नम्बरको ट्रक पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ। सशस्त्र प्रहरी बल न.१३ गण पर्साको मातहत प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका गुल्मपती सशस्त्र प्रहरी नायव […]

पुरा पढ़नुश

पर्सा:लागु औषध गाँजा सहित बहुदरमाईका एक जना पक्राउ ।

बिरगंज ,१३ फागुन । पर्सा प्रहरीले लागु औषध गाँजा १ के.जी.१०० ग्राम सहित एक जना मानिसलाई पक्राउ  गरेको छ। फागुन १२ गते बिहान् १०:०० बजेको समयमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१९ तिलावे पुल स्थित सडकखण्डमा अस्थायी प्रहरी चौकी विन्दवासिनीबाट खटिएको चेकिङ टोलीले सवारी साधन तथा पैदल यात्रीहरूलाई जाँच गर्ने क्रममा गाँजा सहित साईकलमा सवार बहुदरमाई […]

पुरा पढ़नुश