पर्सामा पत्रकारमाथि आक्रमण, दुई पत्रकार संगठनद्वारा दोषीलाई तत्काल पक्राउ गर्न माग
वीरगञ्ज, जेठ ३० । वीरगञ्जमा समाचार संकलन गरी घर फर्किरहेका पत्रकारहरूमाथि भएको आक्रमण, लुटपाट तथा ज्यान मार्ने धम्कीको घटनाप्रति पत्रकार संगठनहरूले गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव विजयकुमार महतोद्वारा जारी प्रेस विज्ञप्तिअनुसार शुक्रबार राति समाचार संकलन गरी घर फर्किने क्रममा वीरगञ्ज महानगरपालिका–१० सिर्सिया जाने बाटोमा पत्रकार […]
पुरा पढ़नुश