बारामा अवैध घरेलु मदिरा उत्पादनविरुद्ध प्रहरीको ठूलो कारबाही, ६५०० लिटर कच्चा पदार्थ नष्ट
कलैया, जेठ ३१ । बारा प्रहरीले अवैध रूपमा सञ्चालन भइरहेका घरेलु मदिरा उत्पादन केन्द्रहरूमा छापा मार्दै करिब ६५०० लिटर कच्चा पदार्थ नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी चौकी गंजभवानिपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ महागढीमाई नगरपालिका–३ ग्वास टोल र वडा नं. १० गंजभवानिपुर क्षेत्रमा रहेका नौ वटा अवैध मदिरा भट्टी मा […]
पुरा पढ़नुश