धनुषाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको कारबाही, ३ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद
जनकपुरधाम, असार २ । सशस्त्र प्रहरी बल, नेपालले धनुषाको सीमा क्षेत्रमा अवैध रूपमा भित्र्याइएको करिब ३ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपालका अनुसार धनुषाको विदेह नगरपालिका–२, गोब्राहीस्थित सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी टोलीले नियमित गस्ती तथा निगरानीका क्रममा उक्त लत्ताकपडा बरामद गरेको हो। प्रहरी टोलीलाई देख्नेबित्तिकै तस्करीमा संलग्न व्यक्तिहरू सामान […]
पुरा पढ़नुश