पोखरिया प्रहरीको ठूलो सफलता : पर्साबाट ३७० किलो गाँजा बरामद
वीरगञ्ज, ४ असार । पर्सामा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै गएको नेपाल प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्न सफलता हासिल गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकको निर्देशन तथा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलको कुशल कमाण्डमा ३७० किलोग्राम गाँजा बरामद गरिएको हो। […]
पुरा पढ़नुश