आजको मौसमः हिमाली भु भागमा हिमपात हुने

काठमाडौं, ९ मंसिर  । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।   दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागको एक […]

पुरा पढ़नुश

देवरको बन्चरो प्रहारबाट ३५ वर्षीय महिलाको हत्या

सुर्खेत, ९ मंसिर । जुम्लामा बन्चरो प्रहारबाट ३५ वर्षीय महिलाको मृत्यु भएको छ। जिल्लको कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षकी अमृता बुढाको बन्चरो प्रहारबाट  हत्या गरिएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार सोही वडाका श्यामबहादुर बुढाले बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको हो । शुक्रबार दिउँसो […]

पुरा पढ़नुश

पर्सा :भन्सार छलिएका साढे चार लाख बराबरको अबैध समान पक्राउ।

बिरगंज ,८ मंसिर । भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरु पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ। कार्तिक ७ गते पर्साको विन्दवासिनी गाउँपालिका वडा नं.४ र वीरगञ्ज महानगरपालिका वडा नं.१६ को नाकाबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याएका Atom Bom चक्लेट- ३२०डिब्बा , Magic Stick चक्लेट-९६ […]

पुरा पढ़नुश

धनगढी उडेको श्रीको जहाज अवतरण हुन सकेन

धनगढी, ८ मंसिर । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ। काठमाडौंबाट उडेको उडान नम्बर २२५ को जहाजको इन्जिनमा समस्या देखिएपछि बीच बाटोबाटै फर्काइएको हो। श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले इन्डिकेसनमा समस्या देखिएपछि जहाज फर्काइएको जानकारी दिए।

पुरा पढ़नुश

केपी ओली कपः बागमती सेमिफाइनलमा

काठमाडौं, ८ मंशीर । केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ।   पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णालीलाई ९० रनले पराजित गर्दै बागमतीले बिजयी यात्रालाइ निरन्तरता दिएको हो ।   यस जीतसँगै बागमती सेमिफाइनलमा पुगेको छ ।   पहिले ब्याटिङ गरेको बागमतीले पुरै ओभर खेलेर ६ विकेटको क्षतिमा १८९ रन […]

पुरा पढ़नुश

इस्लामबिरुद्ध घृणा फैलाएको आरोपमा ओबामा प्रशासनका एक अधिकृत पक्राउ

न्युर्योक, ८ मंसिर । ओबामा प्रशासनका राष्ट्रिय सुरक्षा परिषद्का एक पूर्व अधिकारीलाई पक्राउ गरिएको छ ।   सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरिएको भिडियोहरूको श्रृंखलाले उनलाई न्यूयोर्क शहरको खाना कार्ट भित्र काम गर्ने कर्मचारीको विरुद्ध घृणाले भरिएको ‘इस्लामोफोबिक’ भाषा प्रयोग गरेको थिए ।   प्रहरीका अनुसार ६४ वर्षीय स्टुअर्ट सेल्डोविट्जले बिहीबार घृणा अपराध र बढ्दो […]

पुरा पढ़नुश

विद्युत काटेर दिनभर घरमा थुनियो : दुर्गा प्रसाईं,प्रसाईले हाले सर्वोच्चमा मुद्दा, आईतबार सुनवाई हुने,प्रसाईका ५० भन्दा बढी समर्थक पक्राउ

काठमाडौं, ८ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार तीनकुनेमा आन्दोलन कार्यक्रम गर्ने बताएका छन्। शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले शनिबार तीनकुनेमा कार्यक्रम गर्ने बताएका हुन्। शनिबार आन्दोलनकारीलाई आफ्नो घर अगाडि आउन आग्रह गर्दै प्रसाईंले भोली माइतीघरमा कार्यक्रम गर्ने बताए। उनले कुनै दिन आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नजरबन्दमा राख्नु नपरोस् भन्दै […]

पुरा पढ़नुश

दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन […]

पुरा पढ़नुश

दुर्गा प्रसाईको आन्दोलनमा कमल थापाको समर्थन, प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने।

काठमाडौं, ८ मंसिर  । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन् ।   हिजो देखी काठमाडौंमा ‘ब्यवस्था बिरोधी’ आन्दोलन गरिरहेका प्रसाई नेतृत्वको आन्दोलनलाई अध्यक्ष थापाले समर्थन गरेका हुन । ‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौंमा भएको प्रदर्शन […]

पुरा पढ़नुश

गाजाबाट १०३ रूसी नागरिकको उद्दार, स्वदेश फर्काइयो,वेस्ट बैंकमा इजरायलकाे थप आक्रमण

मस्को, ८ मंसिर  । युद्दग्रस्त गाजाबाट उद्दार गरी १०३ रुसी नागरिकलाइ  स्वदेश फर्काइएको छ ।   गाजाबाट निकालिएका १०० भन्दा बढी रूसी नागरिकहरू मस्कोको लागि विशेष उडानमार्फत घर आइपुगेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ।   रुसी अधिकारीहरूले टेलिग्राममा एक पोस्टमा भनेका छन् कि १०३ रूसी नागरिकहरू चार्टर्ड बिमान ल्युसिन ७६  मार्फत  घर फर्केका छन्।   […]

पुरा पढ़नुश