मुम्बई बिमानस्थलमा बिष्फाेट गराउने धम्की, सुरक्षामा गरियाे एकाएक कडाइ

मुम्बई, ८ मंसिर । महाराष्ट्रको राजधानी मुम्बईमा रहेको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ बम विस्फोट गराउने धम्की प्राप्त भएको छ ।   यो धम्की बिहीबार इमेल मार्फत दिइएको थियो, जसमा ४८ घण्टाभित्र बिटक्वाइनमा एक मिलियन डलर दिनु पर्ने माग गरिएको थियो ।   यस विषयमा मुम्बई पुलिसले भन्यो, ‘नगर प्रहरीले इमेल आईडी( त्रगबष्मबअबकचय२िनmबष्।िअयm […]

पुरा पढ़नुश

प्रसाईको कार्यक्रममा झडप ,प्रहरीद्वारा अश्रुग्याँस प्रहार

काठमाडौं, ७ मंसिर  । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको कार्यक्रममा झडप भएको छ। बल्खुमा जम्मा भएको प्रदर्शनकारी अब कालिमाटी हुँदै शहर जानेछन भनेर प्रसाईले आब्हान गरे पछि प्रहरीले रोकेको हो । प्रदर्शनकारी कालिमाटीतर्फ जाने र प्रहरीले रोक्ने भएपछि झडप सुरू भएको हो । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको कार्यक्रममा प्रहरीले अश्रृग्याँस छाडेको छ।   प्रसाईले अब आन्दोलनकारी `शहर […]

पुरा पढ़नुश

केपी ओली कप प्रतियोगिता सुरू

पोखरा, ७ मंसिर  । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।   पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेका हुन् ।   प्रतियोगिताको पहिलो खेलमा आयोजकको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबीच भइरहेको छ ।   प्रतियोगितामा ७ […]

पुरा पढ़नुश

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन

काठमाडौं, ७ मंसिर । एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा शक्ति प्रदर्शन गरिरहेको छ । युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा सरकारका  बेथितिविरुद्ध नाराबाजी लगाइरहेका छन् । उनीहरुले भ्रष्टाचार, अपराधसहित बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् । तस्बिर : बाबु छत्कुली

पुरा पढ़नुश

बल्खुमा झडप , स्थीति सामान्य बन्दै।

काठमाडौं, ७ मंसिर  । नेकपा एमाले निकट युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समुह बिचमा बल्खुमा भएको झडप सामान्य अवस्थातर्फ बढेको छ ।   कालिमाटीवाट बल्खु पुगेका युवा संघको रयाली माथी प्रसाईं समुहले ढुंगामुढा गरे पछि स्थीति केहीबेर तनाबग्रस्त भएको थियो ।   सो क्रममा केहीबेर दुबैतर्फबाट ढुंगामुढा भएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास […]

पुरा पढ़नुश

उर्जा सचिव घिमिरेको राजिनामा स्विकृत, यस्ता छन मन्त्रिपरिषदका निर्णय

काठमाडौं, ७ मंसिर  । उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले उनको राजिनामा स्विकृत गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन । २०८० मंसिर ७ गते विहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने । […]

पुरा पढ़नुश

उत्तर कोरियाले गर्‍यो सियोल सैन्य सम्झौता निलम्बन, सीमामा पठायाे सेना

प्योङयाङ, ७ मंसिर  । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप सेना र सैन्य उपकरणहरू लैजाने बताएको छ ।   प्योङयाङले सैन्य जासूस उपग्रहको प्रक्षेपणको प्रतिक्रियामा सियोलले सम्झौताका अंशहरू निलम्बन गरेपछि २०१८ संयुक्त सैन्य सम्झौतामा नबाँधिने पनि जनाएको छ ।   ‘उत्तर कोरिया सम्झौतामा कहिल्यै बाध्य हुनेछैन,’ राज्य मिडियाले बिहीबार रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको […]

पुरा पढ़नुश

काठमाडौंमा गएराति गयो भुकम्प, केन्द्रबिन्दु चित्लाङ

काठमाडौँ, ७ मंसिर । काठमाडौं उपत्यकामा गएराति भुकम्पको धक्का महशुश गरिएको छ।   गएराति १:२० मा गएको भुकम्पले काठमाडौं उपत्यकामा त्रास उत्पन्न भएको थियो। मानिसहरू सडकमा निस्केका थिए ।   मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको बुझिएको छ ।   राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १ बजेर १९ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो […]

पुरा पढ़नुश

ट्राफिक एफएमबाट अपडेट भएर मात्रै आज सवारी चलाउन अनुरोध

काठमाडौं, ७ मंसिर  । आज हुने प्रदर्शनका कारण काठमाडौंको ट्राफिक अस्तब्यस्त हुने भएको छ । जसका कारण काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अर्थात बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।   मङ्सिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा नेकपा एमाले निकट युवा संघ नेपाल र मेडिकल ब्यावसायी दुर्गा […]

पुरा पढ़नुश

काठमाडौं प्रदर्शनका लागि ७ हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट पनि सुरक्षा गरिने

काठमाडौं, ७ मंसिर । आज हुन सक्ने सम्भावित दुर्घटनालाइ रोक्नका लागि ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।   काठमाडौंमा आज नेकपा एमाले निकट युवा संघ नेपाल र दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानले एकैपटक प्रदर्शन गर्ने भए पछि ब्यापक प्रहरी परिचालन गरिएको हो । जसअनुसार ७ हजार बढी सुरक्षाकर्मी यतिखेर काठमाडौं उपत्यकाको सडकमा परिचालन भएका […]

पुरा पढ़नुश