खाद्य स्वच्छता र बजार अनुगमन प्रभावकारी बनाउन उपभोक्ता हित संरक्षण मञ्चको माग
Lवीरगञ्ज, जेठ १७ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले खाद्य स्वच्छता, गुणस्तर नियन्त्रण तथा बजार अनुगमनलाई थप प्रभावकारी बनाउन सम्बन्धित सरकारी निकायसँग माग गरेको छ। पछिल्ला दिनहरूमा वीरगञ्जसहित देशका विभिन्न स्थानमा सञ्चालित बजार अनुगमन तथा खाद्य स्वच्छतासम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मञ्चले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि कडा निगरानी आवश्यक रहेको बताएको हो। […]
पुरा पढ़नुश