टाँगामा ‘फल्स बटन’ बनाएर तस्करी गरिएका लाखौँ मूल्यका कपडा बरामद, बिर्ता प्रहरीको सक्रियतामा तस्करी प्रयास असफल
पर्सा, जेठ १९ । जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरिरहेको तस्करी नियन्त्रण अभियानअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताले ठूलो परिमाणमा भन्सार छली गरी नेपाल भित्र्याइएका कपडा बरामद गर्दै तस्करीको नयाँ शैली उजागर गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठक को निर्देशनमा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिइएको अवस्थामा वडा प्रहरी कार्यालय […]
पुरा पढ़नुश