एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा

काठमाडौं, १३ चैत । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा चारजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नाम बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सोमबार रिक्त चार एआईजी पदका लागि चारजना डीआईजीको नाम सिफारिस गरेको हो ।   जसमा पहिलो नम्बरमा सन्दीप भण्डारीको नाम समावेश छ भने त्यसपछि क्रमशः सुदीप गिरी, मीरा […]

पुरा पढ़नुश

लागुऔषधसहित २ जना पक्राउ

काठमाडाैं, १३ चैत । झापा र पर्साबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । झापाकाे बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । […]

पुरा पढ़नुश

अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी

महोत्तरी, १३ चैत  ।  गृह मन्त्रालयबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन सर्कुलर जारी भए पनि हालसम्म प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी अझै फरार छन् । २०७७ मा जनकपुर उच्च अदालतले पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि नै फरार रहेका कोइरी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ वाट निर्वाचित भएका हुन् । सुरक्षाकर्मी […]

पुरा पढ़नुश

प्रधानमन्त्री र सभामुख बिचमा भेटवार्ता जारी

काठमाडौं, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।   आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो।   सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भईरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार  भेटवार्ता जारी छ।   प्रधानमन्त्री र […]

पुरा पढ़नुश

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, १३ चैत । काठमाडौं शंखरापुर नगरपालिका-१ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ४२ वर्षीय रामबहादुर तामाङ रहेका छन् । माेटरसाइकलकाे ठक्करबाट  घाइते भएका तामाङको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।   पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा घाइते भएका चालक शंखरापुर नगरपालिका ३ का १५ वर्षीय […]

पुरा पढ़नुश

ईलाका प्रहरी कार्यालय पोखरीया तथा जिल्ला प्रहरी कार्यालय पर्साको सन्युक्त समन्वयमा घरेलु मदिरा भठ्ठी नष्ट, स्विप अप्रेशन तथा फरार प्रतिवादिहरु पक्राउमा तीव्रता ।

रसीद आलम,पर्सा ,चैत १२ । विभिन्न समय तथा स्थानहरुमा ईलाका प्रहरी कार्यालय पोखरीया तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट सन्युक्त  प्रहरी टोली खटी गई स्विप अप्रेशन, अबैध घरेलु भठ्ठी तथा मदिरा नष्ट र विभिन्न मुद्दाका फरार प्रतिवादिहरु पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । पर्सा पकाहामैनपुर गा.पा. वडा नं. ३ र ४ को धोबियाटोलमा विभिन्न व्यक्तिहरूले […]

पुरा पढ़नुश

गण्डकी प्रदेशमा चैत १५ गते सार्वजनिक बिदा

पोखरा, १२ चैत गण्डकी प्रदेशले चैत १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना जारी गर्दै चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकी छन् । चैते दसैंको अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरेको हो ।

पुरा पढ़नुश

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न प्रदान

रसीद आलम, काठमाडौं ,१२ चैत । नवनियुक्त  प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई दर्ज्यानी प्रदान गरिएको छ । सिंहदरवारस्थित गृहमन्त्रालय सिंहदरबारमा आइतबार आयोजित विशेष समारोहमा गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षक कुँवरलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।   सो क्रममा गृहसचिव सिंहले नवनियुक्त महानिरीक्षक कुँवरको कार्यकालमा नेपाल प्रहरीमा गुणात्मक सुधार हुने, प्रहरी संगठन उच्च मनोबलका साथ काम […]

पुरा पढ़नुश

अभिनेत्री मीनासँग दोस्रो विवाह गर्दै धनुष

मुम्बई, १२ चैत । तमिल फिल्म उद्योग यतिबेला चर्चामा छ । खास गरी तमिल सुपरस्टार धनुषले अभिनेत्री मीना विद्या सागरसँग विवाह गर्ने तयारी रहेको खबर बाहिर पछि तमिल उद्योग चर्चामा आएको हो । यी दुवै कलाकार एकल अभिभावकको भूमिका निभाइरहेका छन् ।   मीना साउथ फिल्मकी ठूलो स्टार हुन् । उनले तमिल, तेलुगु, कन्नड, मलयालम […]

पुरा पढ़नुश

बुबाको हत्या आराेपमा छाेरा पक्राउ

कपिलवस्तु, १२ चैत । आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको आराेपमा बुद्धभूमि नगरपालिका-१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसीलाई प्रहरीले पक्राउ गरेको छ ।   जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप […]

पुरा पढ़नुश