भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा खाद्यान्न सामाग्री पक्राउ ।
रसीद आलम।बिरगंज ,फागुन १७।पर्सा प्रहरीले बिरगंजमा भन्सार छली ल्याउदै गरेको लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरु पक्राउ गरेको छ । प्रहरीले फागुन १६ मा वीरगञ्ज महानगरपालिका भित्र ईनर्वागाउँ, नगवा र छपकैया नाकाबाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा सो अवैध सामाग्रीहरु नियन्त्रणमा लिईएको हो। बरामद गरिएका उक्त लत्ताकपडा तथा खाद्यान्न सामाग्रीहरूको रू.तिन लाख सत्तरी […]
पुरा पढ़नुश