लागूऔषध ओसारपसारमा संलग्न प्रहरी सहायक निरीक्षक पक्राउ।

  मोरङ, २१ माघ विराटनगरमा लागूऔषध खैरो हेरोइन ओसारपसारका क्रममा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका अनुसार विराटनगरको रानीस्थित १ नम्बर ढाटबाट असई घनश्याम लाखे १ दशमलव ५२ ग्राम हेरोइनसहित पक्राउ परेका हुन् । बिहीबार अपराह्न साढे ४ बजे प्रदेश १–०३–००१ प १३५९ नम्बरको मोटरसाइकलमा आएका ३० वर्षीय लाखेलाई […]

पुरा पढ़नुश

बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ।

रौतहट, २० माघ । आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको आरोपमा चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको […]

पुरा पढ़नुश

मधेश प्रदेशसभाको विषयगत समिति सभापतिमा भागबन्डा मिल्यो।

जनकपुरधाम, २० माघ । मधेश प्रदेशको प्रदेशसभाअन्तर्गत रहने विषयगत समिति सभापतिको भागबन्डामा दलीय सहमति जुटेको छ । प्रदेशसभाअन्तर्गत रहेका सातवटा विषयगत समिति सभापतिमा बागबन्डा मिलेको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिए । उनकाअनुसार  कांग्रेसले लेखा समितिको सभापति पाएको छ । माओवादीले प्राकृतिक स्रोत तथा वातावरण समिति, लोकतान्त्रिक समाजवादीले महिला बालबालिका तथा सामाजिक न्याय समिति, जनता समाजवादीले […]

पुरा पढ़नुश

सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश।

काठमाडौं, २० माघ । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने आदेशविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । गत २८ पुसमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय दायर गरेको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वाेच्च अदालतले लामिछानेविरुछ दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने आदेशसम्मको सबै […]

पुरा पढ़नुश

पठान सफल हुँदा आमिर खान विस्थापित !

मुम्बई, २० माघ । फिल्म ‘पठान’को सफलता अभिनेता शाहरुख खानका लागि पुनः एकपटक बलिउडमा आफूलाई स्थापित गराउने माध्यम बनेको छ । फिल्मले विश्वव्यापी रुपमा ६५० करोड बढीको व्यापार गरिसकेको छ । चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले दर्शकमाझ ‘मास हिस्टेरिया’नै सिर्जना गरेको छ । यो फिल्मको सफलताको पछाडि फिल्मसँग जोडिएको विवाद पनि प्रमुख बन्यो । […]

पुरा पढ़नुश

सर्वाेच्च अदालतको आदेश– बहालवाला कर्मचारीलाई उमेरहद लाग्दैन, आयोगको परीक्षामा सहभागी गराउनू।

काठमाडौं, २० माघ । सर्वोच्च अदालतले बहालवाला कर्मचारीलाई लोकसेवा आयोगले माग गरी दरखास्त आह्वान गरेका विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गराउन अन्तरिम आदेश दिएको छ । नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट उपमहासचिव युवाचन्द्र घिमिरेले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै  सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले लोकसेवाले दरखास्त आह्वान गरेका विज्ञापनमा बहालवाला कर्मचारीलाई सहभागी गराउन […]

पुरा पढ़नुश

गम्भीर अवस्थामा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री

सिन्धुपाल्चोक, २० माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्रमा गम्भीर समस्या रहेको बताएका छन् । शुक्रबार दिउँसो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५, चनौटेस्थित चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले  गम्भीर अवस्थामा रहेको देशको अर्थतन्त्र सुधार्ने अठोट लिएको बताएका हुन् । ‘आफुले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेको छु । मन्त्रिपरिषदको पहिलो बैठकबाटै […]

पुरा पढ़नुश

बिरगंज महानगरको बजार अनुगमनमा तीव्रता ।

पर्सा, माघ २०।वीरगंज महानगरको बजार व्यवस्थापन तथा अनुगमन समितिले अनुगमन तिब्र गरेको छ। बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम को संयोजक्तामा गठित समिती ले तिब्रता ल्याएको छ। अनुगमन को क्रममा प्रितम एण्ड रचना किराना पसल तथा अविनाश जेनरल स्टोर्समा भएका एकस्पायर समानहरु जफत गरि नष्ट गरेका छन भने अब देखि यस्तो बस्तु फेला […]

पुरा पढ़नुश

अयोध्यामा नेपाल हाउस बनाउन पूर्वसांसद अभिषेक प्रताप साहको आग्रह।

काठमाडौं, २० माघ । नेपाली कांग्रेसका युवा नेता तथा पुर्व सांसद अभिषेक प्रताप शाहले अयोध्यामा ‘नेपाल हाउस’ बनाउन आग्रह गरेका छन् । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर साह नेतृत्वको चार सदस्यीय नेपाली टोलीले अयोध्यामा नेपाल हाउस बनाउन आग्रह गरेको हो । बिहीवार मुख्यमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा साहले अयोध्यामा नेपाल हाउस बनाउन गरेको […]

पुरा पढ़नुश

प्रतिबन्धित लागु औषध सहित दुई जना पक्राउ ।

रसीद आलम ।पर्सा ,बिरगंज ,माघ २० शुक्रबार ।बिरगंजबाट प्रतिबन्धित लागु औषध सहित दुई जना ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ् । वीरगञ्ज महानगरपालिका वडा नं.१६ वीरगञ्ज भन्सार गेट अगाडीबाट लुकाइछिपाई अवैध लागु औषध भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको नियमित चेकिङ्ग टोलीले चेकजाँच गर्ने क्रममा दुई जना व्यक्तिहरूलाई बुधबार नियन्त्रणमा लिइएको […]

पुरा पढ़नुश