पर्सामा सशस्त्र प्रहरीको ठूलो सफलता, १२ लाख ७४ हजारका मोबाइल पार्ट्स बरामद
(एसपी मोहनबहादुर क्षेत्रीको तस्करीविरुद्ध शून्य सहनशीलता नीति, प्रसौनीभाठ्ठाबाट मोटरसाइकलसहित मोबाइल पार्ट्स नियन्त्रणमा) वीरगञ्ज, ७ कार्तिक । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले तस्करी तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहनबहादुर क्षेत्रीले तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अपनाएसँगै सीमा क्षेत्रमा चेकजाँच र निगरानीलाई प्रभावकारी बनाइएको सशस्त्र […]
पुरा पढ़नुश