प्रहरी महानिरीक्षक कार्कीको उपस्थितिमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न

काठमाडौं,१७ बैशाख । नेपाल प्रहरी का प्रहरी महानिरीक्षक दान बहादुर कार्की को प्रमुख आतिथ्यमा नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, महाराजगञ्जमा सञ्चालित अपराध अनुसन्धान सि.प्र.अ. तालिमका प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले आधुनिक अपराधका बदलिँदा स्वरूपसँग जुध्न अनुसन्धान क्षमताको विकास अपरिहार्य रहेको उल्लेख गर्दै वैज्ञानिक, प्रविधिमैत्री र प्रमाणमा आधारित अनुसन्धान प्रणालीलाई […]

पुरा पढ़नुश

१८ वर्षपछि खुल्यो पितृहत्याको रहस्य : आफ्नै बुबाको हत्या गर्ने छोरा चितवनबाट पक्राउ

रौतहट, १७ वैशाख । १८ वर्षअघि आफ्नै बुबाको हत्या गरी फरार रहेका एक व्यक्ति अन्ततः प्रहरीले पक्राउ गरेको छ। जिल्ला रौतहट साविक जयनगर गाविस वडा नं. ४ (हाल गरूडा नगरपालिका वडा नं. १) निवासी ६५ वर्षीय बिशेश्वर महतो कोईरीको हत्या प्रकरणमा उनका कान्छा छोरा राम बिलास महतो (हाल ४९ वर्ष) लाई प्रहरीले चितवनबाट पक्राउ गरेको […]

पुरा पढ़नुश

किड्नी बिरामीका लागि सशस्त्र प्रहरीका डिएसपी अधिकारीद्वारा रक्तदान, मानवीय सेवाको प्रेरणादायी उदाहरण

लमजुङ, १६ वैशाख । मानवीय सेवाप्रति प्रतिबद्धता देखाउँदै सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वाटर रानीकुवा लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) विकास अधिकारीले किड्नीका एक बिरामीलाई रक्तदान गरेका छन्। मंगलबार प्रदेश अस्पताल लमजुङ पुगेर उनले बेसीशहर नगरपालिका–११, चिती निवासी किड्नी रोगबाट पीडित चोलराज विष्टलाई आवश्यक रगत उपलब्ध गराएका हुन्। आकस्मिक अवस्थामा रगत अभाव हुँदा बिरामीको […]

पुरा पढ़नुश

वीरगञ्ज आईसिपीमा कडाइ: नेपाल भित्रिने सवारी साधनमा कडा चेकजाँच

पर्सा, १५ बैशाख ।वीरगञ्ज आईसिपी (ICP )बाट नेपाल भित्रिने सवारी साधनहरूमा पर्सा प्रहरीले कडाइका साथ चेकजाँच सुरु गरेको छ। सीमा सुरक्षा सुदृढ पार्ने, अवैध गतिविधि नियन्त्रण गर्ने तथा नागरिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले विशेष निगरानी बढाइएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भन्सार छली, अवैध सामग्री ओसारपसार, लागूऔषध कारोबार तथा बिना दर्ता सवारी सञ्चालन जस्ता […]

पुरा पढ़नुश

पर्सा पोखरियामा आगलागी तथा विपद् व्यवस्थापन सचेतना कार्यक्रम सम्पन्न

पर्सा, १५ वैशाख । पर्साको पोखरिया नगरपालिका–४ स्थित पोखरिया बजारमा सशस्त्र प्रहरी बल, नेपालले आगलागी तथा विपद् व्यवस्थापन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। (advrts) वैशाख १५ गते साँझ ४:५० बजे सशस्त्र प्रहरी बल, नेपाल अस्थायी मनसुन प्रतिकार्य बेस पोखरियाबाट स.प्र. ना.उ. कुमार बरालको कमाण्डमा खटिएको १५ जनाको टोलीले उक्त कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा […]

पुरा पढ़नुश

२४ वटा भारतीय इलेक्ट्रिक स्कुटर पक्राउ, १९ लाखभन्दा बढी मूल्यका साधन भन्सारमा बुझाइयो

पर्सा, १४ वैशाख ।भन्सार छली गरी नेपाल भित्र्याइएका भारतीय इलेक्ट्रिक स्कुटरहरू प्रहरी नियन्त्रणमा परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विभिन्न मितिमा सञ्चालनमा रहेका २४ वटा स्कुटर नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका तथा आसपासका ग्रामीण वडा क्षेत्रमा अनाधिकृत रूपमा चलाइरहेका ती स्कुटरहरूको अनुमानित मूल्य रु. १९ लाख २० हजार रहेको छ। नियन्त्रणमा […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बलमा नयाँ नेतृत्व: नारायणदत्त पौडेल १३औँ आईजीपी नियुक्त

काठमाडौं,१४ बैशाख  । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) मा नेतृत्व परिवर्तन भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई संगठनको १३औँ महानिरीक्षक (आईजीपी) मा बढुवा गर्दै नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त आईजीपी पौडेलले वैशाख १८ गतेपछि औपचारिक रूपमा संगठनको कमाण्ड सम्हाल्नेछन्। हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी सोही […]

पुरा पढ़नुश

२५ वर्ष कैद तोकिएका फरार अभियुक्त पर्साबाट पक्राउ

पर्सा, १४ वैशाख । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८३ वैशाख १३ गते दिउँसो करिब ३:०० बजे वीरगञ्ज महानगरपालिका–२४ रामगढवा क्षेत्रबाट लुकिछिपी बस्दै आएका ३० वर्षीय विकास […]

पुरा पढ़नुश

हरपुरमा विशाल ईज्तिमा शान्तिपूर्ण रूपमा सम्पन्न: बारा प्रशासनको कुशल नेतृत्वमा भयरहित र व्यवस्थित आयोजना

बारा, १४ बैशाख। जिल्ला प्रशासन कार्यालय बारा र सुरक्षा निकायको समन्वय तथा कुशल नेतृत्वमा बाराको हरपुरस्थित ईज्तिमागाहमा आयोजित विशाल धार्मिक सभा (ईज्तिमा) शान्तिपूर्ण, व्यवस्थित र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। लाखौं मुस्लिम धर्मावलम्बीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न उक्त कार्यक्रमले धार्मिक सहिष्णुता, एकता र आपसी सद्भावको सशक्त सन्देश प्रवाह गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार […]

पुरा पढ़नुश

प्रतिबन्धित चल्ला ३ लाख बराबरको ३६ कार्टुनसहित बरामद, खाडल खनेर नष्ट

पर्सा, १३ बैशाख । पर्साको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित ब्रॉयलर कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ। बैशाख १३ गते बिहान करिब ०३:४५ बजे पर्साको विन्दवासिनी गाउँपालिका–३ स्थित छटियाघाट सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत बीओपी अमरपट्टीबाट खटिएको टोलीले उक्त चल्ला बरामद गरेको हो। सशस्त्र प्रहरी निरीक्षक कमल बहादुर रावतको कमाण्डमा […]

पुरा पढ़नुश