८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी वीरगञ्जबाट पक्राउ
पर्सा, २१ वैशाख । जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले आज बिहान करिब ८:०० बजे वीरगञ्ज महानगरपालिका–४ स्थित विर्ता चोक क्षेत्रमा संकास्पद रूपमा हिंडिरहेका २२ वर्षीय बेगम वि.क.लाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार जिल्ला सुर्खेत, […]
पुरा पढ़नुश