दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पालनकर्ता भएको र उनले चलाएको अराजकतामा यी दुवै पार्टीको पनि हिस्सेदारी रहेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेस अर्घाखाँचीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले राजाका नाममा भइरहेको अराजकताको जिम्मेवार मार्सी चामलको भात खाएर फोटो प्रकाशन […]

पुरा पढ़नुश

दुर्गा प्रसाईको आन्दोलनमा कमल थापाको समर्थन, प्रसाईको दोस्रो दिनको आन्दोलन आज तीनकुनेमा केन्द्रित हुने।

काठमाडौं, ८ मंसिर  । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन् ।   हिजो देखी काठमाडौंमा ‘ब्यवस्था बिरोधी’ आन्दोलन गरिरहेका प्रसाई नेतृत्वको आन्दोलनलाई अध्यक्ष थापाले समर्थन गरेका हुन । ‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुराष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर राजधानी काठमाडौंमा भएको प्रदर्शन […]

पुरा पढ़नुश

प्रसाईको कार्यक्रममा झडप ,प्रहरीद्वारा अश्रुग्याँस प्रहार

काठमाडौं, ७ मंसिर  । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको कार्यक्रममा झडप भएको छ। बल्खुमा जम्मा भएको प्रदर्शनकारी अब कालिमाटी हुँदै शहर जानेछन भनेर प्रसाईले आब्हान गरे पछि प्रहरीले रोकेको हो । प्रदर्शनकारी कालिमाटीतर्फ जाने र प्रहरीले रोक्ने भएपछि झडप सुरू भएको हो । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको कार्यक्रममा प्रहरीले अश्रृग्याँस छाडेको छ।   प्रसाईले अब आन्दोलनकारी `शहर […]

पुरा पढ़नुश

केपी ओली कप प्रतियोगिता सुरू

पोखरा, ७ मंसिर  । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरामा केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।   पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेका हुन् ।   प्रतियोगिताको पहिलो खेलमा आयोजकको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबीच भइरहेको छ ।   प्रतियोगितामा ७ […]

पुरा पढ़नुश

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन

काठमाडौं, ७ मंसिर । एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा शक्ति प्रदर्शन गरिरहेको छ । युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा सरकारका  बेथितिविरुद्ध नाराबाजी लगाइरहेका छन् । उनीहरुले भ्रष्टाचार, अपराधसहित बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् । तस्बिर : बाबु छत्कुली

पुरा पढ़नुश

उर्जा सचिव घिमिरेको राजिनामा स्विकृत, यस्ता छन मन्त्रिपरिषदका निर्णय

काठमाडौं, ७ मंसिर  । उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले उनको राजिनामा स्विकृत गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन । २०८० मंसिर ७ गते विहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने । […]

पुरा पढ़नुश

मंसिर ७ को प्रदर्शनको मानवअधिकार आयोगले अनुगमन गर्ने

काठमाडौं, ६ मंसिर  । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ७ मंसिर बिहीबार गर्ने भनिएको प्रदर्शनको राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन गर्ने भएको छ । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चले बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताएका हुन् ।   व्यवसायी प्रसाईं र युवा […]

पुरा पढ़नुश

प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 

काठमाडौं, ६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएकोमा खुशी व्यक्त गरेका छन् ।   उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठले गृह प्रशासनको नीतिगत सुधारबारे सुझाव पेस गर्न गठन गरेकाे अध्ययन समिति र उपसमितिका संयोजक तथा सदस्यहरुसँग बुधबार बिहान भएको भेटघाटमा उनले प्रशासन तथा सुरक्षा सुधारको आवश्यकता […]

पुरा पढ़नुश

नयाँ कार्यकक्षबाट प्रधानमन्त्री प्रचण्डले भने- अब सरकार नयाँ ढंगबाट अघि बढ्छ

काठमाडौं, ६ मंसिर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारबाट नयाँ कार्यकक्षको प्रयोग गरेका छन् । पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्ष प्रयोग गर्दै उनले अब सरकार नयाँ ढंगले अघि बढ्ने बताएका हुन् । सिंहदरबारको पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा […]

पुरा पढ़नुश

शिक्षा मन्त्रीको कानको अप्रेसन गरिने, पाँच दिन अस्पताल बसाइ हुने

काठमाडौं, ४ मंसिर  । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राईको कानको अप्रेसन हुने भएको छ ।   त्रिभुवन बिश्वबिद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा आज कान अप्रेसन गर्न लागिएको हो ।   मन्त्रीको सचिवालयका अनुसार सो अप्रेसनको क्रममा भिआइपी क्याबिन ६०१ मा रहने छन ।

पुरा पढ़नुश