अर्थतन्त्र सुधारका लागि सरकारले चाँडै प्याकेज घाेषणा गर्दैछः प्रधानमन्त्री

तनहुँ ,१ मंसिर । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त अधिकार उल्टाउने कोसिस गरिएको भन्दै एकतावद्ध भएर परास्त गरिने बताएका छन् ।   शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आय‍ोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।   ‘नेपाली जनताले […]

पुरा पढ़नुश

प्रहरी समायोजन, निजामती ऐन र शिक्षा ऐनले संघीयतालाइ बलियाे बनाउँछः प्रधानमन्त्री

दमौली, १ मंसिर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई असफल पार्ने अराजक प्रवृत्ति बढ्न खोजेको भन्दै त्यसलाई निस्तेज पारिने बताएका छन् । शुक्रबार दिउँसो तनहुँको आँबुखैरेनी अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हिजोका सामन्ती तत्वहरूले देशमा अराजकता निम्त्याउने र राजनीतिक प्रणाली असफल पार्ने सपना देखेकाले त्यस्ता षड्यन्त्र चिर्न लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिने […]

पुरा पढ़नुश

प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

काठमाडौं, २६ कार्तिक । हरेक वर्ष तिहारको अवसरमा प्रधानमन्त्रीको निवासमा खेलिँदै आएको देउसी भैलो कार्यक्रम यस वर्ष नहुने भएको छ। गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्रीको परिवारमा शोक समय रहेकाले यस वर्षभर कुनै पनि कार्यक्रम नहुने सचिवालयको जानकारी […]

पुरा पढ़नुश

एकजना मन्त्रीलाई फोकल ब्यक्ति तोकेर भुकम्प पीडितलाइ राहात दिलाऊँः सुर्य थापा

काठमाडौं, २२ कार्तिक । नेकपा एमालेका सांसद सुर्य थापाले जाजरकोट र रुकुमका भुकम्प पीडितलाई राहात दिन एक एकजना मन्त्रीलाई ‘फोकल ब्यक्ति’को रुपमा तोकेर काम गर्नुपर्ने बताएका छन् ।   गत शुक्रबार राती गएको भुकम्पमा परी ज्यान गुमाएका, घाइते भएका तथा धनजनका क्षति भएका परिवारलाई राहात दिनका लागि ‘फोकल ब्यक्ति’ तोकेर काम गर्न सुझाव दिएका हुन […]

पुरा पढ़नुश

जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापनाबारे सरकारलाई कांग्रेसको २१ बुँदे सुझाव

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापनाबारे सरकारलाई २१ बुँदे सुझाव दिएको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे २१ बुँदे सुझावुसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुझाव दिन सभापति देउवा, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, […]

पुरा पढ़नुश

हमासको कब्जाबाट बिपिनलाइ छुटाउन कुटनीतिक पहल पुगेन्ः कमल थापा

काठमाडौं, १७ कार्तिक । प्यालेस्टाइनी अतिबादी समुह हमासको कब्जामा रहेका बिपिन जोशीलाइ छुटाउन कुटनीतिक पहलकदमी नपुगेको भन्दै सरकारको सर्बत्र आलोचना भईरहेको छ ।   यसै सन्दर्भमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले परिबन्दले हमाशका कब्जामा रहेका जोशीलाई छुटाउनका लागि थप पहलकदमी गर्नु पर्नेमा जोड गरेका छन् । ‘ईजरायली सरकारका अनुसार नेपाली बिद्यार्थी विपिन जोशी हमासको कब्जामा […]

पुरा पढ़नुश

प्राइभेट कम्पनिको पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हुँः बालेन शाह

काठमाडौं, १६ कार्तिक । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नीजि कम्पनिले आयोजना गरेको कार्यक्रम बहिस्कार गरेको जनाएका छन्  ।   मंगलबार आयोजित उपत्यका मेयर्स फोरमको मासिक बैठक बिचमै छाडेर हिँडे पछि त्यसबारे प्रस्टाउँदै आफनै धारणा सार्बजनिक गरेका हुन् । ‘१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनिबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको […]

पुरा पढ़नुश

रक्सी घोटला काण्डः इडीले दिल्लीका मुख्यमन्त्री केजरीवालसँग सोधपुछ गर्दै, पक्राउ हुन सक्ने

नयाँदिल्ली, १६ कार्तिक । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र तृणमूल कांग्रेसका लोकसभा सांसद महुआ मोइत्रालाई बिहीबार (२ नोभेम्बर) दिल्लीमा दुई छुट्टाछुट्टै मुद्दामा सोधपुछ गरिदैँछ ।   प्रवर्तन निदेशालय (ईडी) ले कथित मदिरा नीति घोटालामा दिल्लीका मुख्यमन्त्रीसँग सोधपुछ गर्न लागेको हाे । जहाँ महुआले भने ‘कैश फॉर क्वेरी’ अर्थात् नगद लिएर प्रश्न सोध्ने सन्दर्भमा लोकसभाको आचार […]

पुरा पढ़नुश

आरक्षणको माग राखी महाराष्ट्रमा मराठा आन्दोलन चर्कियो, समर्थनमा दुई सांसदले दिए राजिनामा

मुम्बई, १४ कार्तिक । महाराष्ट्रमा मराठा आरक्षणको आन्दोलन चर्किएको छ ।   सोमबार मात्रै आन्दोलनकारीले राष्ट्रवादी कांग्रेसका विधायक प्रकाश सोलंकेको घर र बीडस्थित एनसीपीको कार्यालयमा आगजनी गरेका छन ।   आन्दोलनकारीको एक समूहले नगरपालिकाको भवनको पहिलो तल्लामा समेत आगजनी गरेको थिए । गंगापुरमा भाजपा विधायक प्रशान्त बम्बको कार्यालयमा तोडफोड भएको छ। यससँगै सुरक्षा कारणले बीडमा […]

पुरा पढ़नुश

प्रधानमन्त्री प्रचण्ड पुगे कांग्रेसको चियापानमा

काठमाडौं, ११ कार्तिक । नेपाली कांग्रेसको जारी चियापान कार्यक्रममा शिर्ष नेताहरू जाने क्रम जारी रहेको छ ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चियापानमा पुगेका छन् ।   कांग्रेस हरेक बर्ष कोजाग्रत पुर्णिमाका दिनमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।  

पुरा पढ़नुश