बिरगंज ७ का वडाध्यक्ष महर्जन माथि भएको कुटपिट र अपमानको घटनालाई लिएर नेपाली काङ्ग्रेस पर्साले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझायो ।
पर्सा ,१० कार्तिक ।वीरगंज महानगरपालिका वार्ड नंबर ७ का वडाध्यक्ष हिराकाजी महर्जन माथि भएको कुटपिट र अपमानको घटनालाई लिएर नेपाली काङ्ग्रेस पर्साले जिल्ला प्रशासन कार्यालय पर्सामा आज ज्ञापनपत्र बुझाएको जानकारी गराएको छ। नेपाली काङ्ग्रेसले बुझाएको ज्ञापनपत्र यस प्रकार छ : नेपाली कांग्रेस जिल्ला कार्य समिति, पर्सा २०८०/०७/१० पस प्र. नं. प्रमुख जिल्ला अधिकारी ज्यू जिल्ला […]
पुरा पढ़नुश