कोशी प्रदेशमा एमालेको सरकार बन्छ : केपी ओली

विराटनगर, ८ भदौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेकै सरकार बन्ने दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका हुन् ।   ५० जना सांसदको समर्थनमा एमालेले कोशी प्रदेशमा सरकार बनाउने उनको दाबी छ । कोशी प्रदेशमा संविधान मान्ने र लोकतान्त्रिक भनिने […]

पुरा पढ़नुश

सामाजिक सद्‌भाव कायम राख्न हर्क साम्पाङको अपील

सुनसरी, ८ भदौ ।  धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ)ले संयमित हुँदै सामाजिक, धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन् । शुक्रबार अपील जारी गर्दै उनले सामाजिक र आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न धरान नगरवासीहरूमा अपील जारी गरेका हुन् ।   पछिल्लो समय धरानमा जातीय र धार्मिक द्वन्द्व बढ्ने खतर बढ्दै गएका […]

पुरा पढ़नुश

राप्रपा नेपालको केन्द्रिय समिति बैठक समापन हुदैँ, राजतन्त्रको अजेन्डामा फर्केको घोषणा गरिने

काठमाडौं, ८ भदौं । राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको बैठक आज समापन हुदैँछ ।   सो बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा तय गरी औपचारिक निर्णय सार्बजनिक गर्नेछ ।   हिजो देखी सुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका […]

पुरा पढ़नुश

प्रतिनिधिसभा बैठक बस्दै, एक मात्रै कार्यसुची

काठमाडौं, ७ भदौं । प्रतिनिधिसभा बैठक बस्दैछ ।   संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।   संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौ बार्षिक प्रतिबेदन २०७७ ७८ तथा सोरहौं प्रतिवेदन २०७८ ७९ पेश गर्नेछन् ।

पुरा पढ़नुश

मन्त्री किराँतीको पितालाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री ललितपुरमा

काठमाडौं, ६ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिन ललितपुर पुगेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईको पार्थिब  शरीरमा  श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन ।   मन्त्री किराँतीका ७६ बर्षिया पिताको आज बिहान निधन भएको थियो ।

पुरा पढ़नुश

सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौं, ६ भदौ । राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकमा संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका नेताहरु सहभागी छन् । सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनबारे बैठकमा छलफल भइरहेको छ । यसअघि सोमबार बसेको बैठकले समिति गठनका लागि मस्यौदा बनाउने जिम्मा एमाले संसदीय दलका उपनेता […]

पुरा पढ़नुश

पर्यटन मन्त्री किराँतीलाइ पितृ शोक

काठमाडौं, ६ भदौं । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पित्रुशोक परेको छ ।   माओवादी केन्द्रिय सदस्य सुर्य सुबेदीका अनुसार मन्त्री किराँतीका पिताको आज बिहान निधन भएको हो ।

पुरा पढ़नुश

सुन तस्करी प्रकरणःउच्च स्तरीय छानबिन बनाउन सरकार सहमत, कार्यदेश र संरचना टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौं, ५ भदौं । सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सरकार तयार भए पछि आज त्यसको कार्यादेश र संरचना टुंगो लगाईदैछ ।   हिजो बसेको प्रमुख राजनीतिक दलको शिर्ष नेताहरुको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमत भएका थिए ।   सो सहमति लगत्तै नेकपा एमालेका सुबासचन्द्र नेम्बाङ, नेपाली कांग्रेसका […]

पुरा पढ़नुश

नेताहरू बोलाएर राष्ट्रपतिले भने– सक्रिय हुन खोजेको होइन, राष्ट्रको चिन्ता लागेको हो

काठमाडौं, ५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेले सर्वदलीय बैठक राखेर आफू सक्रिय हुन नखोजेको र राष्ट्रको चिन्ता लागेको बताएका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा राखेको सर्वदलीय बैटकमा उनले आफू बैठक राखेर सक्रिय हुन नखोजेको प्रष्ट पारेका हुन् । तर, देशको चिन्ता लागेका कारण बैठक राखेको उनको प्रष्टीकरण छ । आफू लोकतन्त्रका लागि धेरै […]

पुरा पढ़नुश

बालुवाटार जग्गा प्रकरण : सीईआबीले लियो माधवकुमार र बाबुरामसँग बयान

काठमाडौ, ४ भदौ । बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ । आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहँदा आइतबार राति सीआईबीले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिएको हो । निर्णयकर्तालाई उन्मुक्ति दिन खोजिएको भन्दै सरकारको आलोचना […]

पुरा पढ़नुश