महाकुम्भकी भाइरल मोनालिसा बलिउड डेब्यु गर्दै, गरिन फिल्मका लागि साइन
हरिद्दार, १७ माघ । आफ्ना छेडिएका आँखा र मिठो मुस्कानका कारण महाकुम्भमा भाइरल बनेकी मोनालिसा अहिले मध्यप्रदेशको महेश्वरस्थित आफ्नो घर फर्किएकी छिन् । उनी पूरै महाकुंभको समयमा प्रयागराजमा बसेर रुद्राक्ष माला बेच्ने गर्थिन् तर १५ दिन भित्रै महाकुम्भ छाड्न विवश भएकी हुन । तर अब मोनालिसा स्क्रिनमा हावी भई फिल्म गर्न लागेकी छिन् । […]
पुरा पढ़नुश