६ किलाे गाँजासहित मकवानपुरमा एक पक्राउ
मकवानपुर, ९ माघ । लागु औषध गाजासहित एकजना पक्राउ परेका छन । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार मनहरी गाउँपालिका–९ मगरटोलबाट अवैध लागूऔषध गाँजा ६ किलोग्रामसहित सोही ५४ वर्षीय दुर्गाबहादुर मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा […]
पुरा पढ़नुश