२४ औँ सशस्त्र प्रहरी बल दिवसको अवसरमा मधेस प्रदेशका तीन प्रहरी अधिकारी सम्मानित हुने
काठमाडौं,८ माघ । २४ औँ सशस्त्र प्रहरी बल दिवसको अवसरमा मधेस प्रदेशका नेपाल प्रहरीका तीन जना वरिष्ठ अधिकारीलाई सम्मानित गरिने भएको छ। सशस्त्र प्रहरी बलको मुख्यालय, काठमाडौँले मंगलबार आयोजना गर्ने कार्यक्रममा मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी लालमणी आचार्य, पर्साका एसपी कुमोध ढुंगेल र सर्लाहीका एसपी रबिन्द्र बहादुर सिंहलाई कदर पत्र प्रदान गरेर सम्मानित गरिनेछ। सशस्त्र […]
पुरा पढ़नुश