नेपाल बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो
काठमाडौं, माघ ०७ । नेपाल बैंकको खुदनाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी २१.८७ प्रतिशत घटेको छ । यसअवधिमा खुद नाफा २१.८७ प्रतिशतले घटेर ४६ करोड १० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५९ करोड ५१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद […]
पुरा पढ़नुश