लोसपाका नेता र सयौं कार्यकर्ता जसपामा प्रवेश।
बिरगंज ,५ माघ। जनता समाजवादी पार्टी (जसपा) पर्सा जिल्ला कार्य समितिले बिरगंजको टाउनहलमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा आज लोसपा पार्टीका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा, विकास चौधरी, अशोक पटेलको नेतृत्वमा सयौं कार्यकर्ताहरूले विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन्। जिल्ला अध्यक्ष सिंगासन साह तेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपाका राष्ट्रिय अध्यक्ष […]
पुरा पढ़नुश