बिरगंजमा विजुलीको तार सर्ट हुँदा आगलागी, प्रहरीद्वारा नियन्त्रणमा
पर्सा, २२ पुस । पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका वडा नं. १६ दुर्गा हल नजिकको विजुलीको पोलमा तार सर्ट भई आगलागी भएको छ। मिति २०८१।०९।२२ गते अपराह्न ३:२० बजे सुरु भएको आगलागीको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरज चौलागाईंको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। यसैगरी, इलाका प्रहरी कार्यालय नगवाका थप […]
पुरा पढ़नुश