खानेपानी मन्त्री प्रदीप यादवको राजीनामा : Gen Z आन्दोलनको समर्थनमा निर्णय
काठमाडौं,२४ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिंदै उनले हिजो Gen Z पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार तथा प्रशासनद्वारा गरिएको दमनको विरोधस्वरूप आफूले मन्त्री पद त्याग्ने घोषणा गरेका हुन् । यादवले आफ्नो सन्देशमा युवा पुस्तालाई नै आफ्नो “प्रथम सहयोगी र उर्जा–स्रोत” भएको उल्लेख गर्दै संयमता अपनाउन […]
पुरा पढ़नुश