बिपिन जोशीको शीघ्र रिहाइका लागि अन्तर्राष्ट्रिय पहल जारी:प्रधानमन्त्री ओली
काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली युवक बिपिन जोशीको शीघ्र रिहाइ सुनिश्चित गर्न सरकार निरन्तर पहलरत रहेको बताएका छन्। उनका अनुसार इजरायलस्थित नेपाली दूतावासको समन्वयमा बिपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलका राष्ट्रपति महामहिम आइज्याक हेर्जोग र संसद अध्यक्ष आमिर ओहानासँग भेट गरी रिहाइका लागि आग्रह गरेका […]
पुरा पढ़नुश