प्रधानमन्त्री कार्कीको अभिव्यक्तिमा उठेको विवादपछि स्पष्टीकरण : ‘कुनै धर्मलाई लक्षित गर्ने आशय थिएन’, ‘सबै धर्मप्रति उत्तिकै सम्मान छ’
काठमाडौँ ,१४ मंसिर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा दिएको अभिव्यक्तिका कारण आलोचनामा परेपछि प्रधानमन्त्री सुशीला कार्कीले औपचारिक स्पष्टीकरण जारी गरेकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो भनाइ कुनै पनि धर्म वा समुदायलाई लक्षित गरेर गरिएको नभएको स्पष्ट गर्दै धार्मिक सद्भाव जोगाइराख्न सबैलाई आग्रह गरेकी हुन्। प्रधानमन्त्री कार्कीले लेखेकी छन्, “नमस्कार! लैंगिक हिंसाविरुद्धको […]
पुरा पढ़नुश