वीरगन्जको शिर ठाडो हुने गरी काम गर्छु : उम्मेदवार ओमप्रकाश सरार्फ
वीरगन्ज, माघ २३ । पर्सा क्षेत्र नं. १ बाट जनमत पार्टीको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्जको गरिमा र पहिचान जोगाउँदै शहरको शिर ठाडो हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वीरगन्ज महानगरपालिका वडा नं. २ स्थित घुसुकपुरमा आयोजित भेटघाट, संवाद तथा घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार सरार्फले वीरगन्जको विकास, स्थानीय सरोकारका मुद्दा तथा मधेसको […]
पुरा पढ़नुश