अनिल रुङ्गटाको उपस्थितिमा युवा नेता अनारुल अन्सारी नेपाली कांग्रेसमा प्रवेश
वीरगञ्ज, फागुन ३ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसै क्रममा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङ्गटाको प्रत्यक्ष उपस्थितिमा वीरगञ्ज महानगरपालिका वडा नं. १३ का युवा नेता अनारुल अन्सारीलाई भव्य कार्यक्रमबीच पार्टी प्रवेश गराइएको छ। वीरगञ्ज महानगरपालिका–१३ मा […]
पुरा पढ़नुश