वीरगञ्ज–२३ मा एमालेको बलियो उपस्थिति, जसपाका जिल्ला सदस्य जमुना यादवसहित नेता–कार्यकर्ता एमाले प्रवेश
पर्सा, फागुन ९। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले)का उम्मेदवार प्रदीप यादवको उपस्थितिमा वीरगञ्ज महानगरपालिका–२३ मा उल्लेखनीय पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) पर्साका जिल्ला सदस्य तथा पूर्व गाविस अध्यक्ष जमुना यादव सहित भोला यादव, कलीम मियाँ, मनोज यादव लगायतका नेता–कार्यकर्ताहरू नेकपा (एमाले)मा प्रवेश गरेका […]
पुरा पढ़नुश