प्रेस सेन्टर नेपाल पर्साको बैठक सम्पन्न, पत्रकारिता र संगठन सुदृढीकरणबारे छलफल

वीरगञ्ज,१२ असोज  । प्रेस सेन्टर नेपाल पर्सा शाखाको नियमित बैठक विभिन्न समसामयिक तथा सांगठनिक विषयमा छलफल गर्दै सम्पन्न भएको छ। पर्सा शाखाका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा बसेको बैठकमा पत्रकारिता क्षेत्रका समसामयिक विषय, संगठनको आगामी गतिविधि तथा शाखालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ। बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष पौडेल, मधेश प्रदेश […]

पुरा पढ़नुश

गृहमन्त्रीको सचिवालयसँग सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गर्ने व्यक्ति पक्राउ, बाँकेमा ६ मुद्दा दर्ता

काठमाडौं ,१२ असोज । गृहमन्त्रीको सचिवालयका सदस्यहरूसँग आफ्नो सम्पर्क रहेको दाबी गर्दै अडियो संवाद गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने ३७ वर्षीय आशिष मल्ल भन्ने धर्मराज मल्ल रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सामाजिक सञ्जालमा वैयक्तिक प्रतिष्ठा तथा सार्वजनिक मर्यादाविपरीत […]

पुरा पढ़नुश

पर्साको धोबिनी गाउँपालिकामा महिलाको हत्या प्रकरण , तीन जना पक्राउ

वीरगञ्ज,११ असोज  । पर्साको धोबिनी गाउँपालिकामा चोरी–डाँकाका क्रममा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धोबिनी गाउँपालिका–५ का करिब १८ वर्षीय चन्दनकुमार पटेल, सोही ठाउँका १८ वर्षीय रामु पासवान र १८ वर्षीय घलथरिया भन्ने राजकपुर बैठा रहेका छन्। प्रहरीका अनुसार उनीहरूले २०८३ असोज ५ गते राति करिब ११ः३० बजे […]

पुरा पढ़नुश

मटिअर्वा नाकाबाट १३ लाख ३८ हजारको मोबाइल पार्ट्स बरामद, भन्सार छलीमा सशस्त्रको कडाइ

बारा, ११ असोज । सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिएको सशस्त्र प्रहरी बल बाराले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिलवालको नेतृत्वमा सीमा क्षेत्रमा निगरानी तथा चेकजाँचलाई कडाइ पारिएको अवस्थामा मटिअर्वा सीमा क्षेत्रबाट करिब […]

पुरा पढ़नुश

२४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनमा, माडीमा २२२ मिलिमिटर मापन

काठमाडौं, ११ असोज । पछिल्लो २४ घण्टामा देशकै सबैभन्दा धेरै वर्षा चितवनमा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवनको माडीस्थित कल्याणपुर मौसम मापन केन्द्रमा २२२.४ मिलिमिटर वर्षा दर्ता भएको हो। महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मधेश प्रदेशका साथै गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा […]

पुरा पढ़नुश

काठमाडौंमा आइतबारसम्म वर्षा जारी रहने, सोमबारदेखि देशैभर मौसम सफा हुने पूर्वानुमान

काठमाडौं, ११ असोज । देशका विभिन्न भूभागमा भइरहेको वर्षाको क्रम सोमबारदेखि घट्दै जाने र मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्डमान सागर हुँदै बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली उत्तर-पश्चिमतिर सर्दै भारतको उत्तर प्रदेश आसपास पुगेकाले त्यसको प्रभाव नेपालको मौसममा परेको हो। यसबाहेक नेपालमा हाल मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक […]

पुरा पढ़नुश

नारायणी नदीमा जलसतह ११.४१ मिटर पुग्यो, भरतपुर–१ का बस्तीमा बाढी पस्दा जनजीवन प्रभावित

काठमाडौं, ११ असोज । नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा निकै माथि पुगेपछि नदी किनारका बस्तीहरूमा बाढी पस्न थालेको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार नारायणी नदीमा जलसतह ११.४१ मिटर पुगेको छ। नारायणीमा ७.३ मिटरलाई सतर्कता तह र ९ मिटरलाई खतरा तह मानिन्छ। अहिले नदीको जलसतह खतरा तहभन्दा २.४१ मिटर माथि पुगेपछि नदी आसपासका क्षेत्रमा बाढीको […]

पुरा पढ़नुश

चेकिङ टोली देखेपछि भागेको स्कार्पियोबाट ३९८ किलो गाँजा बरामद

विराटनगर ,११ असोज । मोरङमा प्रहरीको आकस्मिक चेकिङ टोलीलाई देखेर भाग्न खोजेको स्कार्पियोबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। मिति २०८३ असोज १० गते राति करिब १० बजे विराटनगर महानगरपालिका–३ स्थित आयल निगम सडकमा प्रहरी चौकी बरगाछीबाट खटिएको टोलीले आकस्मिक चेकजाँच गरिरहेको थियो। सोही क्रममा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को.१ च ७३९९ नम्बरको स्कार्पियोले प्रहरी […]

पुरा पढ़नुश

पाल्पामा पहिरोले घर पुरिँदा ३ जना बेपत्ता, उद्धारका लागि प्रहरी परिचालन

पाल्पा ,११ असोज । अविरल वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३, भसकट्टामा पहिरो खस्दा घर पुरिएर तीन जना बेपत्ता भएका छन्। आइतबार  बिहान करिब ४ः३० बजे वर्षाका कारण खसेको पहिरोले लिलबहादुर घर्ती मगरको घर पुरिएको हो। पहिरोमा परी घरधनी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्ती मगरकी १५ वर्षीया छोरी […]

पुरा पढ़नुश

कालीगण्डकीको बहाव बढ्दा फर्सेका २५ घर बगे, ठूलो भौतिक क्षति

पर्वत ,११ असोज । कालीगण्डकी नदीको बहाव अचानक बढेर बस्तीमा पसेपछि पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा ठूलो भौतिक क्षति भएको छ। नदीको तीव्र बहावले बस्तीका २५ घर बगाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार असोज ११ गते बिहान करिब ८ बजे कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पसेको थियो। फर्सेमा रहेका करिब ८० घरमध्ये २५ घर बगेका छन् भने […]

पुरा पढ़नुश