ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
बारा,१० असोज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पुलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। शुक्रबार राति करिब ११ बजे हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा स्कुटर चालक मोरङको लेटाङ नगरपालिका–१ निवासी मेखबहादुर मगरका […]
पुरा पढ़नुश