गाँजासहित ३६ वर्षीय चौधरी पक्राउ

बारा ,८ असोज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–८ गोबरगावाबाट प्रहरीले १ किलो ७३० ग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोबरगावा निवासी दुखा चौधरीका छोरा अन्दाजी ३६ वर्षीय जयनारायण चौधरी रहेका छन्। प्रहरीका अनुसार चौधरीले आफ्नै घरको आँगनमा लागूऔषध गाँजा लुकाएर राखेको भन्ने विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय […]

पुरा पढ़नुश

भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी सहायक हवल्दार जितेन्द्र यादव

वीरगञ्ज, ८ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले २०८३ भदौ महिनाको ‘BEST POLICE OF THE MONTH’ का रूपमा वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र प्रसाद यादवलाई घोषणा गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३’ बमोजिम यादवलाई भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेका […]

पुरा पढ़नुश

अनेरास्ववियु केन्द्रीय सदस्य आशिफ अहमदद्वारा पद तथा सदस्यताबाट राजीनामा

पर्सा ,८ असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय सदस्य आशिफ अहमदले पद तथा संगठनको सदस्यताबाट राजीनामा दिएका छन्। अहमदले २०८३ साल असोज ८ गते अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दिपक धामीलाई राजीनामा पत्र लेख्दै  आजकै मितिदेखि लागू हुने गरी केन्द्रीय सदस्य पदसहित संगठनमा रहेको आफ्नो सम्पूर्ण जिम्मेवारी तथा आबद्धताबाट अलग हुने निर्णय […]

पुरा पढ़नुश

भदौ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ अजय कुमार ठाकुर

बारा ,८ असोज । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले २०८३ साल भदौ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ का रूपमा प्रहरी जवान अजय कुमार ठाकुरलाई घोषणा गरेको छ। इलाका प्रहरी कार्यालय तारापट्टी, धनुषामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास, महोत्तरीमा कार्यरत प्रहरी जवान ठाकुरले ट्राफिक व्यवस्थापन, सडक […]

पुरा पढ़नुश

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, प्रधानमन्त्री शाहद्वारा सतर्क रहन आग्रह

काठमाडौं,७ असोज  । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभागको पूर्वानुमान सार्वजनिक गर्दै असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमप्रति सचेत रहन आग्रह […]

पुरा पढ़नुश

एपीएफ बेस्ट बटालियन अवार्ड पाएका एसपी केसीलाई भन्सार अधिकृतको फोन प्रकरण, ‘गाडी नछाडे गृहमन्त्री र आईजीपीलाई फोन गर्छु’ भन्दै चेतावनी दिएको दाबी

कैलाली ,७ असोज  । सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार तथा तस्करी नियन्त्रणमा उत्कृष्ट कार्यसम्पादन गर्दै नेपालका ४४ वटा गणमध्ये पहिलो स्थान हासिल गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका तत्कालीन गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीलाई कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृतले फोनमार्फत दबाब दिएको दाबी सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक […]

पुरा पढ़नुश

वीरगञ्जमा ब्राउन सुगर र अफिम सहित दुई जना पक्राउ

वीरगञ्ज,७ असोज  । पर्सा प्रहरीले १५४ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध खरिद–बिक्री भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी विशेष टोलीले मंगलवार साँझ उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार २०८३ […]

पुरा पढ़नुश

इनर्वागाउँ र छपकैया क्षेत्रमा भन्सार छली ल्याइएका २० लाख ८१ हजारका खाद्यान्न तथा औषधि बरामद

वीरगञ्ज ,७ असोज । पर्सा प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका करिब २० लाख ८१ हजार २२० रुपैयाँ बराबरका खाद्यान्न तथा विभिन्न किसिमका औषधि बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले २०८३ असोज ५ गते वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँ र छप्कैया क्षेत्रका […]

पुरा पढ़नुश

नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (BDCC) बैठक सम्पन्न, सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहकार्य बढाउने सहमति

वीरगञ्ज, ७ असोज । नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (BDCC) को बैठक भारतको रक्सौलस्थित Integrated Check Post (ICP) मा बुधबार सम्पन्न भएको छ। बैठकमा नेपालका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरू र भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण र पश्चिम चम्पारणका जिल्लाधिकारी (DM) तथा सुरक्षा निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा नेपालतर्फबाट पर्सा, […]

पुरा पढ़नुश

पूर्वमेयर विमल श्रीवास्तवसँग मेयर राजेशमान सिंहको भेट, ‘उहाँको जाँगरमा कमी आएको महसुस भएन’

पर्सा ,६ असोज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पूर्वमेयर, पूर्वसांसद तथा पूर्वमन्त्री विमल श्रीवास्तवसँग उहाँकै निवासमा पुगेर भेटघाट गरेका छन्। मेयर सिंहले सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै श्रीवास्तवसँगको भेट आत्मीय र प्रेरणादायी रहेको उल्लेख गरेका छन्। सिंहले लेखेका छन्, “पूर्वमेयर, पूर्वसांसद एवम् मन्त्री आदरणीय दाजु विमल श्रीवास्तवज्यूसँग उहाँको निवासमा भेट गर्दै। आजको भेटमा दाजु […]

पुरा पढ़नुश