डिआईजी ढकालको लागुऔषध विरुद्धको अभियान तीव्र : सप्तरीको महादेवाबाट करिब ४ सय किलो गाँजा बरामद

रसीद आलम सप्तरी, २३ साउन। लागुऔषध विरुद्धको अभियानलाई तीव्रता दिँदै सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डिआईजी कृष्ण ढकालको नेतृत्वमा सप्तरी जिल्लाबाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरिएको छ। मधेस प्रदेशलाई लागुऔषध मुक्त बनाउने लक्ष्यका साथ सञ्चालन गरिएको उक्त अभियान अन्तर्गत सशस्त्र प्रहरीले सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ स्थित महादेवाबाट करिब ३ सय ९७ केजी गाँजा […]

पुरा पढ़नुश

पर्सा प्रहरीको सक्रियता : बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त साह पक्राउ, ३० लाख जरिवाना तोकिएको थियो

पर्सा, साउन २३ । पर्सा प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले एसपी गौतम मिश्रको नेतृत्वमा सक्रियता देखाउँदै अदालतको फैसलाअनुसार फरार रहेका वीरगञ्ज महानगरपालिका–१६ निवासी ३४ वर्षीय सुनिल कुमार साह (तेली) लाई पक्राउ गरेको हो। साह “अम्बे ईन्टरप्राइजेज प्रा.लि.” का सञ्चालक हुन्। उनीमाथि सम्मानित पर्सा जिल्ला अदालतमा मुद्दा […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा प्रतिबन्धित ब्रोइलर चल्ला र मोटरसाइकलसहित एक व्यक्ति नियन्त्रण

पर्सा, साउन २३ गते। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले पर्सा जिल्लाको धोविनी गाउँपालिका–१, घोडदौड पिपरा क्षेत्रबाट अबैध रूपमा भारतबाट ल्याइएको प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला र मोटरसाइकलसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी कृष्ण सिंह पुजाराका अनुसार, भारतको BR 22 AG 6284 नम्बरको मोटरसाइकलमा […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बाराद्वारा करिब साढे चार लाख बराबरको अवैध सामान बरामद

बारा, २३ साउन । सशस्त्र प्रहरी बल नेपाल बाराले मधेस प्रदेश प्रहरी कार्यालयका डिआईजी कृष्ण ढकालद्वारा सञ्चालित तस्करी नियन्त्रण अभियानलाई थप तीव्रता दिँदै जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रहरूबाट करिब रु. ४,५८,६०० बराबरका अवैध सामग्रीहरू बरामद गरेको छ। उक्त अभियान सशस्त्र प्रहरी बल बारा प्रमुख एसपी खुमबहादुर केसीको सक्रिय नेतृत्वमा सञ्चालन गरिएको हो। बरामद गरिएका सामग्रीहरूमध्ये लागू […]

पुरा पढ़नुश

लागू औषध तथा तस्करी कारोवारीमाथि एसपी सन्तोष तामाङको कडा प्रहार, गाँजा र लाखौंको सामान बरामद

रसीद आलम बारा, २३ साउन। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङको नेतृत्वमा लागू औषध तथा अवैध तस्करी कारोबार विरुद्ध कडा अभियान सञ्चालन गरिएको छ। यसै क्रममा बारा प्रहरीले छुट्टाछुट्टै दुई घटनामा लागू औषध गाँजा तथा करिब एक लाख रुपैयाँ बराबरको बिलबिनाको सामान बरामद गरी कारबाही प्रक्रिया अघि बढाएको छ। गाँजा सहित […]

पुरा पढ़नुश

पाकिस्तानी सैन्य प्रमुखलाई फेरी अमेरिकाले बोलायो

इस्लामबाद, २३ साउन । पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असिम मुनिर यसै साता फेरी अमेरिका भ्रमणमा जाने भएका छन् । उनी सेन्टकम (केन्द्रीय कमाण्ड) को नयाँ प्रमुखको नियुक्ति समारोहमा सहभागी हुनुहुनेछ । दुई महिनामा उनको यो दोस्रो अमेरिका भ्रमण हो । यसअघि उनले जुन १४ मा वासिङ्टन डिसीमा अमेरिकी सेनाको २५० औँ वार्षिकोत्सव समारोहमा भाग […]

पुरा पढ़नुश

बलिउड अभिनेत्री हुमा कुरैशीको भाइको हत्या  

मुम्बई, २३ साउन । अभिनेत्री हुमा कुरैशीको काकाको छोराको हत्या भएको खबर आएको छ ।   दिल्लीको निजामुद्दीन क्षेत्रमा पार्किङलाई लिएर भएको विवादका कारण अभिनेत्रीका भाइको हत्या भएको बताइएको छ ।प्रहरीका अनुसार घटना ७ अगस्ट बिहीबार राति निजामुद्दीनको जंगपुरा भोगल लेनमा भएको हो । प्रहरीले यस घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरेको छ ।   […]

पुरा पढ़नुश

प्रधानमन्त्री स्वदेश प्रस्थान, राती ११ः०० बजे आइपुग्ने

तुर्कमेनिस्तान, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैँ छन् ।   तुर्कमेनिस्तानको आवाजामा सम्पन्न  भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ आज स्वदेश फर्कँने क्रममा दुबई प्रस्थान गरिसकेका छन । प्रधानमन्त्री ओलीलाई तुर्कमेनबासी अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ः३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्रीले बिदाइ गरेका हुन । प्रधानमन्त्री ओली […]

पुरा पढ़नुश

भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतको आएको बाढीमा परी बेपत्ता भएका नेपाली प्रति चिन्ता ब्यक्त गरेका छन् । हाल तुर्केमिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले हराएका नेपालीहरूको खोजीका लागि भारतस्थित नेपाली दुतावासवाट पहल गरिरहेको पनि जनाएका छन् । ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु,’ उनले […]

पुरा पढ़नुश

भन्सार छलि गरिएको सामान सशस्त्र प्रहरी पर्साद्वारा बरामद, भन्सारमा दाखिला

वीरगञ्ज, २३ साउन । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट खटिएको टोलीले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२५ स्थित आई.सी.पी. चोक नजिक भारतबाट अवैध रूपमा भन्सार छलि नेपालतर्फ ल्याउँदै गरिएको विभिन्न किराना सामान र कपडा बरामद गरेको छ। सशस्त्र प्रहरीले लुकाइछिपाई ल्याइँदै गरेको कुल रु. १,३३,४४० बराबरको सामान बरामद गरी आवश्यक कानुनी कारबाहीको लागि वीरगञ्ज […]

पुरा पढ़नुश