भारतमा ट्रक पल्टिदा ६ जनाको मृत्यु

नयाँदिल्ली, १० मंसिर  । ओडिशाको मलकान गिरी जिल्लामा सिमेन्टले भरिएको ट्रक पल्टिँदा कम्तीमा ६ मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।   यो घटना शनिबार भएको प्रहरीले जनाएको छ । मुख्यमन्त्री नवीन पटनायकले दुर्घटनामा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले […]

पुरा पढ़नुश

इशरा जाबिसः इजरायाली प्रहरीले ढोका थुनिदिदाँ कार भित्रै जलिन्, जो रिहा ८ बर्ष पछि भईन्

गाजा, १० मंसिर । इजरायल र हमासबीच जारी युद्धका क्रममा दुवै पक्षले ४ दिने युद्धविरामको घोषणा गरेका छन् ।   यस अवधिमा दुबै पक्षले बन्दीहरुलाई रिहा गर्ने निर्णय गरेका थिए जसअन्तर्गत हमासले ५० जना इजरायली बन्धकहरुलाई रिहा गर्न र इजरायलले ३०० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गर्न सहमत भएको छ ।   हिजो अर्थात नोभेम्बर २५ मा […]

पुरा पढ़नुश

८ बर्ष पछि रिहा भइन प्यालेस्टाइनी मराह, भन्छिन, ‘धेरै जना मारिए पछि रिहा भयौं’

गाजा, ९ मंसिर  ।  हमासले बन्धक बनाएको समूहको बदलामा इजरायली जेलबाट जम्मा ३९ प्यालेस्टिनी बन्दी रिहा भएका छन् ।   उनीहरुमाथि ढुङ्गा हानेदेखि हत्या प्रयाससम्मका विभिन्न अपराधको आरोप छ । कतिपयलाई सजाय सुनाइयो भने कतिपय मुद्दाको पर्खाइमा थिए ।   २४ महिला र १५ किशोर किशोरीहरूको समूहलाई कब्जा गरिएको वेस्ट बैंकको बेतुनिया चेकपोइन्ट पार गरिएको […]

पुरा पढ़नुश

चीनले गरयो पाँच देशका नागरिकलाइ ‘भिषा फ्रि’

बेइजिङ, ९ मंसिर  । चीनले पाँच देशका नागरिकलाइ भिषा फ्रि गरेको छ ।   फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्म भिसा फ्रि गरेको हो ।   ‘चीनले पाँच देशका नागिरकलाइ भिषा मुक्त यात्राको परीक्षण गरिरहेको छ,’ चीनको विदेश मन्त्रालयले भन्यो।   मन्त्रालयका अनुसार डिसेम्बर देखि ३० नोभेम्बर २०२४ सम्म यी देशका […]

पुरा पढ़नुश

इस्लामबिरुद्ध घृणा फैलाएको आरोपमा ओबामा प्रशासनका एक अधिकृत पक्राउ

न्युर्योक, ८ मंसिर । ओबामा प्रशासनका राष्ट्रिय सुरक्षा परिषद्का एक पूर्व अधिकारीलाई पक्राउ गरिएको छ ।   सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरिएको भिडियोहरूको श्रृंखलाले उनलाई न्यूयोर्क शहरको खाना कार्ट भित्र काम गर्ने कर्मचारीको विरुद्ध घृणाले भरिएको ‘इस्लामोफोबिक’ भाषा प्रयोग गरेको थिए ।   प्रहरीका अनुसार ६४ वर्षीय स्टुअर्ट सेल्डोविट्जले बिहीबार घृणा अपराध र बढ्दो […]

पुरा पढ़नुश

गाजाबाट १०३ रूसी नागरिकको उद्दार, स्वदेश फर्काइयो,वेस्ट बैंकमा इजरायलकाे थप आक्रमण

मस्को, ८ मंसिर  । युद्दग्रस्त गाजाबाट उद्दार गरी १०३ रुसी नागरिकलाइ  स्वदेश फर्काइएको छ ।   गाजाबाट निकालिएका १०० भन्दा बढी रूसी नागरिकहरू मस्कोको लागि विशेष उडानमार्फत घर आइपुगेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ।   रुसी अधिकारीहरूले टेलिग्राममा एक पोस्टमा भनेका छन् कि १०३ रूसी नागरिकहरू चार्टर्ड बिमान ल्युसिन ७६  मार्फत  घर फर्केका छन्।   […]

पुरा पढ़नुश

मुम्बई बिमानस्थलमा बिष्फाेट गराउने धम्की, सुरक्षामा गरियाे एकाएक कडाइ

मुम्बई, ८ मंसिर । महाराष्ट्रको राजधानी मुम्बईमा रहेको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल २ बम विस्फोट गराउने धम्की प्राप्त भएको छ ।   यो धम्की बिहीबार इमेल मार्फत दिइएको थियो, जसमा ४८ घण्टाभित्र बिटक्वाइनमा एक मिलियन डलर दिनु पर्ने माग गरिएको थियो ।   यस विषयमा मुम्बई पुलिसले भन्यो, ‘नगर प्रहरीले इमेल आईडी( त्रगबष्मबअबकचय२िनmबष्।िअयm […]

पुरा पढ़नुश

उत्तर कोरियाले गर्‍यो सियोल सैन्य सम्झौता निलम्बन, सीमामा पठायाे सेना

प्योङयाङ, ७ मंसिर  । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप सेना र सैन्य उपकरणहरू लैजाने बताएको छ ।   प्योङयाङले सैन्य जासूस उपग्रहको प्रक्षेपणको प्रतिक्रियामा सियोलले सम्झौताका अंशहरू निलम्बन गरेपछि २०१८ संयुक्त सैन्य सम्झौतामा नबाँधिने पनि जनाएको छ ।   ‘उत्तर कोरिया सम्झौतामा कहिल्यै बाध्य हुनेछैन,’ राज्य मिडियाले बिहीबार रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको […]

पुरा पढ़नुश

इजरायल–हमासबीच युद्धविराम सम्झौता, हमासले ५० जनालाई रिहा गर्ने, इजरायलले आक्रमण रोक्ने

काठमाडौं, ६ मंसिर । डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन् । गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धललाई विराम गर्दै इजरायलले आक्रमण रोक्ने र हमासले पहिलोचरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका हुन। इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई […]

पुरा पढ़नुश

कर छलेको आरोपमा शकिरामाथी स्पेनमा मुद्धा, प्रमाणित भए ८ बर्ष जेल सजायँ

बार्सिलोना, स्पेन, ५ मंसिर  । कोलम्बियाली पप स्टार शकिरा समस्यामा परेकी छिन् ।   शकिरालाई कर छलीको मुद्दामा सोमबार बार्सिलोना अदालतमा हाजिर हुन बोलाइएको छ । मियामीमा बस्ने ४६ वर्षीय कोलम्बियाली स्टारले दोषी पाइएमा आठ वर्षसम्म जेल र २४ मिलियन युरो जरिवाना भोग्नु पर्ने द गार्डियनले समाचारमा लेखेको छ ।   वास्तवमा, सन २०१२ देखि […]

पुरा पढ़नुश