प्रियंका गान्धीको स्वागतमा २ किमी लामाे गुलाबकाे सडक

भारत, १३ फागुन । भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धीवाड्रालाई करिब २ किलोमिटरसम्म गुलाबको फूलका सडक सजाएर स्वागत गरिएको छ।   वाड्रा पार्टीको तीन दिने ८५ औं अधिवेशनमा भाग लिन शनिबार छत्तीसगढको नयाँ रायपुर पुग्दा उनका समर्थकले २ किलोमिटरसम्म सडकमा गुलाब बिच्छयाएर स्वागत गरेका हुन । उनीहरुका अनुसार गान्धीको स्वागतमा ६ हजार किलोभन्दा बढी गुलाबको फूल […]

पुरा पढ़नुश

दिल्लीको मेयरमा शैली ओबराय, केजरीवाले भने, ‘गुण्डागर्दी पराजय भयो’

नयाँ दिल्ली, १० फागुन । आम आदमी पार्टीकी उम्मेदवार डा. शेली ओबेरोय दिल्लीको नयाँ मेयरमा निर्वाचित भएकी छन् ।   यस चुनावमा शेली ओबरायले १५० मत प्राप्त गरे भनेभारतिय जनता पार्टीका उम्मेदवार  रेखा गुप्ताले ११६ मतमा सिमित भइन् ।   मेयर बनेपछि डा. शैली ओबेरोयले यो सदनलाई संवैधानिक ढंगले चलाउने विश्वास दिलाउने बताइन् । ‘सदनको […]

पुरा पढ़नुश

टर्की भुकम्पः २२२ घन्टा पछी पनि एक महिलाको जिबितै उद्धार

इस्तानाबुल, ४ फागुन । टर्की र सिरियामा शक्तिशाली भूकम्प गएको नौ दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्ताहरूले बाँच्नको लागि समय बितिसक्यो भनी अनुमानलाई अस्वीकार गर्दै भग्नावशेषबाट मानिसहरूलाई जिवितै निकालिरहेका छन ।   टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले भूकम्प गएको करिब २१२ घण्टापछि अदियामान सहरमा ७७ वर्षीया महिलालाई भग्नावशेषबाट जिबितै फेला पारेकाे उद्धारकर्ताहरूले देखाएको भिडियो सार्वजनिक भएकाे  छ। […]

पुरा पढ़नुश

टर्की भुकम्पः १४९ घण्टापछि भग्नावशेषमुनिबाट ३५ वर्षीय व्यक्तिको जिवितै उद्धार

काठमाडौं, २९ माघ । दक्षिणी टर्कीको हाते प्रान्तमा शक्तिशाली भूकम्प गएको १४९ घण्टापछि भत्किएको भवनको भग्नावशेषमुनिबाट एक ३५ वर्षीय व्यक्तिको जिवित उद्धार गरिएको छ ।   टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुले जनाएअनुसार मुस्तफा सारिगुल भनेर चिनिने व्यक्ति स्क्यानको क्रममा ६ तले अपार्टमेन्ट भवनको भग्नावशेषमा फेला परेका थिए ।   खोज र उद्धार टोली साथै सैन्य कर्मचारी […]

पुरा पढ़नुश

भारतीय सेनाका स्थल अध्यक्ष नेपाल आउँदै

काठमाडौं, २७ माघ । भारतीय सेनाका स्थल सेना अध्यक्ष मनोज पाण्डे नेपाल आउन लागेका छन । नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार आगामी ५ फागुनमा नेपाल आएर ८ फागुनमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।   भारतीय स्थल सेनाका प्रमुख पाण्डे दोस्रो […]

पुरा पढ़नुश

काश्मिरमा भेटियो संसारकै तेस्रो ठुलो लिथियम भण्डार।

काठमाडौं, २८ माघ । भारतको जम्मु काश्मिरमा लिथियमको बिशाल भण्डार पत्ता लागेको  छ । कुल क्षमता ५९ लाख टन भएको लिथियमको भण्डारण भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।   काश्मिरमा लिथियमको बिशाल भण्डार पत्ता लागेसँगै भारत चिलि, अष्ट्रेलिया पछि संसारकै तेस्रो भण्डारण भएको देशमा गनिएको छ । लिथियमा लागि भारत दोस्रो देशमा निर्भर रहदैँ […]

पुरा पढ़नुश

भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपालीभाषीलाई बिदेशी भन्ने वाक्यांश।

  काठमाडौं, २६ माघ । आमहडताल देखी बिशाल आन्दोलन हुन थाले पछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ । केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शव्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरे पछि बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शव्द हटाउने निर्णय गरेको हो । न्यायाधीशद्वय […]

पुरा पढ़नुश

मेक्सिकोले टर्कीको भुकम्प भग्नावशेष खोजतलास गर्न कुकुरहरु पठायो।

मेक्सिको, २५ माघ । मेक्सिकोले टर्कीमा सोमबार गएको विनाशकारी भूकम्प भग्नावशेषमा बाँचेकाहरूलाई खोज्न मद्दत गर्न आफ्ना खोजकर्ता र उद्धार कुकुरहरू टर्कीमा पठाएको छ । मेक्सिकोका विदेश मामिला सचिव मार्सेलो एब्रार्डका अनुसार कुकुरहरू र  तिनीहरूका ह्यान्डलरहरूसँगै बुधवार टर्की पुग्नेछन । ‘हाम्रो उद्धार टोलीको तालिमप्राप्त कुकुरहरुसँगै टर्कीको भुकम्प भग्नावशेृषमा खोजका लागि पुग्नेछन,’ बिदेश सचिव एब्राडले भने । सो […]

पुरा पढ़नुश

बाक्लो हिउँ र बर्षाले टर्की भुकम्पको उद्धारमा कठिनाई,भुकम्पमा परी टर्कीका गोलकिपर तुर्कास्लानको निधन।

इस्तानबुल, २५ माघ । भग्नावशेषवाट जीवितै उद्धार गर्ने प्रयासमा यहाँ परिरहेको हिउँ र बर्षाले कठिनाई गरेको छ । सोमवार गएको ७.८ रेक्टर स्केलको भुकम्पमा परी हराएकाहरु जीवितै उद्धार गर्ने प्रयासलाई परिरहेको हिउँ र बर्षाले कठिनाई गरेको हो ।   यद्धपी, टर्कीका गृहमन्त्री सुलेमा सोयलुले आगामी ४८ घण्टा भूकम्पमा फसिरहेकाको उद्धारका लागि महत्त्वपूर्ण समय भएको बताएका […]

पुरा पढ़नुश

टर्की बिनाशकारी भुकम्पः किम जोङद्धारा समवेदना सन्देश।

प्योङयाङ, २५ माघ । उत्तर कोरियाली नेता किम जोङ उनले टर्की र सिरियामा झण्डै ८ हजारको ज्यान लिएको विनाशकारी भूकम्पप्रति सिरियाली समकक्षी वासेर अल असादलाई समवेदना पठाएका छन् । सोमवार गएको ७.८ रेक्टर स्केलवाट हजारौले ज्यान गुमाएको प्रति समवेदना प्रकट गर्दै उत्तरी कोरियाली नेता किम जोङले समवेदना सन्देश पठाएका हुन । म विश्वस्त छु कि […]

पुरा पढ़नुश