क्रिप्टो करेन्सीमा ब्यापक गिरावट, बिट क्वाइन १. ८ लाखबाट घटेर ९६ हजार डलर
काठमाडौं, १ फागुन । अमेरिकी फेडरल रिजर्भले ब्याजदरमा प्रारम्भिक कटौती गर्ने संकेत दिएका कारण बुधबार क्रिप्टो बजार थप घटेको थियो । बजार मूल्यका हिसाबले सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य बुधवार मात्रै १.५० प्रतिशतभन्दा बढीले घटेको छ । फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर घटाउन हतार नगर्ने बताएका छन् । यो रिपोर्ट प्रकाशित गर्दा […]
पुरा पढ़नुश