बारा प्रहरीले ११ लाखभन्दा बढी नगदसहित नियन्त्रणमा लिएका ३ जनालाई अनुसन्धानपछि छोड्यो
बारा, २९ माघ । विशेष सूचनाको आधारमा प्रहरीले बारा जिल्लाको पथलैया चौकमा गरेको चेकजाँचका क्रममा ११ लाख रुपैयाँभन्दा बढी नगदसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि उनीहरूलाई रकम जिम्मा लगाई छोडिएको बारा प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ। मिति २०८१ माघ २६ गते साँझ ५ बजे, प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै […]
पुरा पढ़नुश