बिर्ता प्रहरीद्वारा लाखौंको भन्सार छली गरिएको भारतीय चामल बरामद

बीरगंज, २२ पुस। जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत रहेको वडा प्रहरी कार्यालय बिर्ताले भन्सार छली गरिएको लाखौं रुपैयाँ बराबरको भारतीय चामल बरामद गरेको छ। प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले पुस २० गते वीरगंज महानगरपालिका मिनाबजारस्थित एक आलु गोदाममा भण्डारण गरिएको अवस्थामा ७५ बोरा विभिन्न ब्रान्डका भारतीय चामल बरामद गरेको हो। बरामद चामलको बजार […]

पुरा पढ़नुश

लिङदेन नेतृत्व असफल भएकाे पुर्बराजा र शिर्ष नेताकाे निष्कर्ष, केन्द्रिय समितिमा बहस गरिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन सुरू गरिएको छ। स्थानीय तहको उपनिर्वाचनमा सबै स्थानमा जमानत जफत भएको तथा समान विचारधारा भएका पार्टी र समूहसँग एकता र मोर्चाबन्दी गर्न अस्वीकार गरेपछि अध्यक्ष लिङ्देनमाथि प्रश्न उठाउन सुरू गरिएको हो। लिङ्देन नेतृत्वमा आएपछि पार्टीलाई झन् क्षति पुगेकाे निष्कर्षसहित राप्रपाका केही केन्द्रीय नेताहरू केन्द्रीय समितिमा […]

पुरा पढ़नुश

पर्वतमा आगलागी हुँदा ७२ वर्षीया वृद्धाको मृत्यु

पर्वत ,२२ पुस ।पर्वत जिल्लामा आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कुश्मा नगरपालिका-१० पिपलटारी रोहोटेकी ७२ वर्षीया दुर्गादेवी पौडेल रहेकी छिन्। प्रहरीका अनुसार आइतबार बिहान कुश्मा नगरपालिका-१० पिपलटारी रोहोटे बस्ने ५२ वर्षीय धुर्व रेग्मीको घरको भान्छा कोठामा आगलागी हुँदा उनको मृत्यु भएको हो। प्रहरीका अनुसार आगलागीमा पौडेलको घटनास्थलमै मृत्यु भएको हो। […]

पुरा पढ़नुश

माओवादी केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, २२ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट पनि जारी रहनेछ ।   हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको हो ।   केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन ।   सो […]

पुरा पढ़नुश

एमाले केन्द्रिय समिति आज पनि, सदस्यहरूले धारणा राख्ने क्रम जारी

काठमाडौं, २२ पुस । सत्तारूढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठक साेमवार पनि जारी रहनेछ ।   हिजाे देखी सुरू भएकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेकाे राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ । बैठक बिहान ११:०० बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा निरन्तरता पाउनेछ ।   जसअनुसार आजको बैठकमा पेश गरिएकाे राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रका नागरिकहरूका लागि निःशुल्क कपाल काट्ने तालिम सञ्चालन

  पर्सा,२१ पुस । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले धोबिनी गाउँपालिका-२, भिखमपुरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको परिसरमा ८ दिने निःशुल्क कपाल काट्ने तालिम सञ्चालन गरेको छ। Border Area Development Program (BADP) र Quick Impact Project (QIP) जस्ता कार्यक्रममार्फत सशस्त्र प्रहरी बलले अन्तर्राष्ट्रिय सीमासँग जोडिएका वडाका विपन्न नागरिकहरूलाई लक्षित गरी यस्ता तालिम […]

पुरा पढ़नुश

बिष्णुपुर गाउँपालिका उपाध्यक्षले नै गरिन सरकारी गाडी तोडफोड

मुकेश कुमार यादव/ सिरहा, २१ पुस। सिरहाको बिष्णुपुर गाउँपालिकाकी उपाध्यक्षले आफ्नै पालिकाको गाडी तोडफोड गरेकी छिन्  ।   समयमा लिन नआएको भन्दै उपाध्यक्ष गीता कुमारी सिंहले पालिको बा. २  झ ३६४३ नम्वरको सरकारी स्कोरपीयो तोडफोड गरेकी हुन । उपाध्यक्ष सिंहले पालिकाको सकर्पियोलाई  इँटा र ढुङ्गाले हानेर झ्याल र ढाोकाको सिसा फूटाउनुको साथै गाडीको विभिन्न भाग […]

पुरा पढ़नुश

प्रहरीले बेवारिसे स्कार्पियो भन्सारमा बुझायो

रौतहट २१ पुस। प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको भारतिय नम्बरको स्कार्पियो गाडी ३० लाख रुपैयाँ मूल्याङ्कन गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ।   जिल्ला प्रहरी कार्यालय रौतहटले विआर ०१ पी एल ९३८७ नम्बरको बेवारिसे सेतो रंगको स्कार्पियो गाडी ३० लाख रुपैयाँ मुल्याङन गरी आवश्यक कारवाहीको लागि शुक्रवार भन्सारमा बुझाएको प्रहरीले आज एक […]

पुरा पढ़नुश

बैंकिङ प्रणालीबाट आज फेरि ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं, पौष २१ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आईतबार ५० अर्ब रुपैयाँ उठाउने भएको छ । बैंकका अनुसार बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएकोले नियमित निक्षेप बोककबोल माध्यमबाट तरलता प्रशोचन गर्न लागेको हो । केन्द्रिय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । निक्षेप बोलकबोलका लागि […]

पुरा पढ़नुश

माओवादी केन्द्रको केन्द्रिय समिति बैठक सुरू

काठमाडौं, २१ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट सुरू भएकाे छ ।   स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा सुरू भएकाे केन्द्रिय समिति बैठकमा पुर्व उपराष्ट्रपति नन्दकिशाेर पुन पनि उपस्थित भएका छन ।   केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन ।   […]

पुरा पढ़नुश