यस्ता छन् सहकारी बेथिति नियन्त्रणमा ओलीका चार नीति,समस्याग्रस्त सहकारीका ६ हजार बचतकर्ताको १ अर्ब ५५ करोड फिर्ताः प्रधानमन्त्री

काठमाडौं, २१ पुस । सहकारी संस्थामा देखिएका बेथीति नियन्त्रण गर्नका लागि सरकार लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएका छन ।   आज देखी काठमाडौंमा सुरू केन्द्रिय समिति बैठकमा राजनीतिक प्रतिबेदन पेश गर्दै सहकारीको समस्या समाधान गर्नका लागि ४ स्टेपमा काम भइरहेको उनले जनाएका छन् ।   ‘सहकारी बेथितिका विषयमा चार हिसाबले काम गरिनु पर्छ– […]

पुरा पढ़नुश

प्रचण्डको नेतृत्वको हिंसा अनावश्यक थियाे, विकास पछि परयोः ओली

काठमाडौं, २१ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी सशष्त्र युद्द अनावश्यक भएको पुनः टिप्पणी गरेका छन् ।   संघीय संसदमा ‘जनयुद्द’ कि ‘हिंसा’ भन्ने सबालमा चर्काचर्की बहस भएको केही समय पछि नै ओलीले सो माओवादीवाट सञ्चालित सशष्त्र युद्दलाइ हिंसाको रूपमा पुनः टिप्पणी गरेका हुन् । एमालेको जारी केन्द्रिय समितिमा पेश गरेको राजनीतिक […]

पुरा पढ़नुश

सर्बेन्द्र खनालले छाडे एमाले

काठमाडौं, २१पुस । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमासमेत नरहेको घोषणा गरेका हुन् । ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध […]

पुरा पढ़नुश

रास्वपा केन्द्रिय समिति बैठक आज पनि

काठमाडौं, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति बैठक आज पनि जारी रहनेछ ।   हिजो देखी काठमाडौंमा सुरू भएको बैठक आज पनि जारी रहने भएको हो ।   जारी बैठकले मुख्यतयाः सभापति रवी लामिछाने माथी भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख अजेन्डा बनाइएको […]

पुरा पढ़नुश

आजको मौसमः चार प्रदेशमा साँझ फाटफुट बर्षा हुने

काठमाडौं, २१ पुस । काठमाडौं, २० पुस । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरु […]

पुरा पढ़नुश

सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा व्यवसायीको शव फेला

सर्लाही ,२१ पुस  । एक व्यवसायीको शव सर्लाहीमा उखुबारीभित्र गाडिएको अवस्थामा फेला परेको छ। ६ दिनदेखि बेपत्ता हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी शव उखुबारीमा गाडेको अवस्थामा शनिबार फेला परेको हो। शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। मृतक प्रसाईं गत पुस १५ […]

पुरा पढ़नुश

मौसमी प्रकोपको चपेटामा नेपाल

– प्रकाश रेग्मी चट्याङ प्रकोप नेपालमा मौसमी प्रकारको प्रकोपमध्ये पहिलो स्थानमा छ र यो सबै प्रकोपहरूमा तेस्रो उच्च श्रेणीमा छ। नेपालमा सन् २०२२ सालमा मात्रै २२५ चट्याङबाट ८७ जनाको मृत्यु भएको छ भने २२१ जना घाइते भएका छन्। यसको घनत्व र यसको  क्षेत्रीय वितरणमा भएको असमानताले यसको गम्भीरता प्रदान गर्न सक्छ। हालको अध्ययन नयाँ सात […]

पुरा पढ़नुश

सर्वोच्च बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी

काठमाडौं,२० पुस  । सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी भएको छ। एउटा सदस्य पदमा प्रगतिशिल समूहका सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका विजयी भएका छन्। अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल ३६८ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १८१ मत ल्याए। अध्यक्षका प्रतिस्पर्धी प्रेमसिंह धामीले १५ मत ल्याए। […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा पर्सामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

पर्सा,२० पुस । पकाहामैनपुर गाउँपालिका-३ स्थित श्री राम चरित्र भगवत माध्यमिक विद्यालयमा सशस्त्र प्रहरी बल, नेपालद्वारा एकदिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सीमावासीसँगको सम्बन्ध सुमधुर बनाउन र उनीहरूलाई प्रत्यक्ष लाभान्वित गर्ने उद्देश्यले सशस्त्र प्रहरी बलले यो शिविर सञ्चालन गरेको हो। सशस्त्र प्रहरीले बिगत केही वर्ष देखि सीमावासी सँग आफ्नो सम्बन्ध सुमधुर बनाउन विभिन्न कार्यक्रमहरु […]

पुरा पढ़नुश

पत्रकार जियालाल साहलाई धम्की दिनेलाई कारबाही गर्न महासंघको माग

वीरगन्ज,२० पुस । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकार जियालाल साहलाई धम्की दिने व्यक्तिहरूमाथि कानूनी कारबाही गर्न माग गरेको छ। शुक्रबार महासंघले विज्ञप्ति जारी गर्दै समाचार लेखेकै कारण साहलाई सामाजिक सञ्जालमार्फत मानसिक तनाव र दबाब दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी […]

पुरा पढ़नुश