नारायणी अस्पताल र ऐश्वर्य प्रसूति गृहको सरसफाइ अनुगमन: समस्या समाधानका लागि मेयर सिंहको निर्देशन
बिरगंज ,२० पुस । बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नारायणी अस्पताल र ऐश्वर्य प्रसूति गृहको सरसफाइ सम्बन्धी अनुगमन गरेका छन्। अनुगमनका क्रममा उनले देखिएका समस्याको समाधानका लागि आवश्यक निर्देशन प्रदान गरेका छन्। यस क्रममा नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) चुम्मन लाल दास, विकास समितिका अध्यक्ष धिरज गुप्ता, सदस्य अक्षय, महानगरपालिकाको सरसफाइ महाशाखाका प्रमुख सर्फद्दीन मियाँ, […]
पुरा पढ़नुश