प्रधानमन्त्री प्रचण्डलाई इन्दौरमा भव्य स्वागत ,स्वागत गर्न ‘रेड कार्पेट’ राखियो।

राजनीति समाचार

काठमाडाै‌, १९ जेठ । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार इन्दौरमा भव्य स्वागत गरिएकाे छ ।

 

विशेष विमानमार्फत इन्दौर प्रस्थान पुगेका प्रधानमन्त्री दाहालका लागि स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियाे भने भब्य साजसज्जा गरिएको थियाे ।

महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्डले इन्दौर प्रस्थान गरेका हुन् । सो क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलले प्रधानमन्त्री प्रचण्डकाे स्वागत गरेका थिए ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *