रवि लामिछाने थप १५ दिन हिरासतमा

बिदेश राजनीति समाचार

पोखरा, ९ मंसिर  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने थप १५ दिन हिरासतमा बिताउनु पर्ने भएको छ।

 

कास्की जिल्ला अदालतले उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

न्यायधिस भिमलाल बेलवासेको ईजालासले सो अनुमति दिएको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *