पर्सा जिल्ला प्रहरी प्रमुख ढुङ्गेलकाे सरुवा, मिश्र जिम्मेवारी सम्हाल्न आउने

बिदेश राजनीति समाचार

बिरगंज ,११ माघ ।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलको सरुवा भएको छ। उनलाई नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा, नक्साल, काठमाडौंमा सरुवा गरिएको हो।

उनको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत गौतम मिश्र पर्साको प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न आउने भएका छन्।

प्रहरी उपरीक्षक ढुङ्गेलसहित १७ जना प्रहरी उपरीक्षकहरूको सरुवा र काज सरुवा भएको जानकारी प्राप्त भएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *