मन्त्रीपरिषद बैठक बस्दैँ

बिदेश राजनीति समाचार

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

 

नेकपा एमाले संसदीय दलको बैठक अघि प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।

 

बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ ।

 

आजै एमाले संसदीय दलको बैठक दिउँसो १ बजे बस्नेछ ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *