मोवाईल पसल फुटाई करिब दश लाख बराबरको धनमाल चोरी गर्ने गिरोह पक्राउ
धनुषा ,१३ भदौ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ गोदार चोकस्थित एक मोबाइल पसलमा भएको ठूलो चोरी प्रकरणमा संलग्न तीन जना पक्राउ परेका छन । प्रहरीका अनुसार चोरीमा संलग्न अन्य फरार व्यक्तिहरूको पहिचान र खोजतलासको कार्य तीव्र पारिएको छ । भदौ ६ गते शुक्रबार राति करिब १ः४५ बजे धनुषाधाम नगरपालिका–८ केसरकट्टी निवासी ५१ वर्षीय राजकुमार साहले […]
पुरा पढ़नुश